सिमरा रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा सुदूरपश्चिमले फ्रेण्डसलाई ३–१ ले पराजित गरेको हो । जीतसंगै सुदूरपश्चिम प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरको छ
सम्झौतामा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको हो ।
देशभर १ हजार ९ सय ६० जना सक्रिय संक्रमित रहँदा एकैदिन ६४ हजार ३ सय ४७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
मेयरको नेतृत्वमा भएका विकास निर्माणका कार्यहरूबारे खुलेर प्रशंसा गर्न उहाँको आग्रह थियो । भरतपुरमा धेरै विकास भएको भन्दै अब आउने नेतृत्व अझ बढी कार्य गर्न सक्ने आउनसक्नुपर्ने बताउँदै गठन्धन अपरिहार्य
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको परिवर्तनकारी आन्दोलनमा सञ्चारकर्मी र सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । सञ्चारिका समुहको अधिवेशन शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले गणतन्त्र, संघीयता र सामाजिक
असोज, कात्तिक, मंसिर, चैत्र र वैशाख महिनामा थुम्के क्षेत्रमा बढी पर्यटकहरु पुग्ने गरेका छन् । समुुद्र सतहको २ हजार ४ सय मिटर उचाईमा रहेको थुम्केरानीको पहिचानको प्रचार हुँदै आएको स्थानीयको
काठमाडौं । आदिवासी जनजाति महासंघको अध्यक्षमा गेल्जे लामा शेर्पा विजयी हुनुभएको छ । बिहिबार राति सम्पन्न निर्वाचनमा सोनाम लामा बालुङ्गलाई पराजित गर्दै शेर्पा विजयी हुनुभएको हो । अधिवेशनमा एमाले र
काठमाडौं । मुस्लिम समुदायको साँस्कृतिक, धार्मिक, शैक्षिक क्षेत्रको जर्गेना गर्ने उदेश्यले काठमाडौंको बल्खुमा इस्लामिक सांस्कृतिक केन्द्रकाे भवन स्थापना गरिएको छ । नवनिर्मित इस्लामिक सांस्कृतिक केन्द्र भवनको उपराष्ट्रपति नन्दबहादुर पुनले आज
काठमाडौं । सबै भन्दा ठूलो प्रतिबन्धित ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाले घोषणा गरेकाे छ । प्रतिघण्टा ११ सय किलोमिटरका दरले ६ सय ८४ माइलसम्म मार हान्न सक्ने क्षमता राखेको
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। आज (शुक्रबार) बिहान देशका पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकोछ । बाँकी भू-भागको मौसम भने सामान्यतया