Logo २८ बैशाख २०८३, सोमबार | Tue May 12 2026


सामाजिक न्याय नहुँदा आर्थिक विकास हुन सकेन : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रणाली अनुरुपको सामाजिक न्याय हुन नसक्दा गणतन्त्रपछि पनि आर्थिक विकास हुन नसकेको बताउनुभएको छ । राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको छलफलमा

युक्रेनबाट विस्थापित शरणार्थीसँग भेट्न बाइडन पुगे पोल्याण्ड

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आज पोलिश–युक्रेनी सीमा नजिकैको एक शहर पुग्नुभएको छ । एयर फोर्स वनले पूर्वी पोल्याण्डको रजेस्जो शहरमा उडान भर्दै अमेरिकी राष्ट्रपतिलाई युद्धग्रस्त राष्ट्रबाट ८० किलोमिटर

हलिउड अभिनेता सिल्भियो नेपाल आउँदै

भिडियो सन्देश पठाउँदै सिल्भियोले आफू हिमालयको देशमा आउन पाउँदा उत्साहित रहेको बताएका छन् । कलाकारितासँगै फिटनेस कोच र तेक्वान्दो मास्टरसमेत रहेका सिल्भियोले प्रशिक्षणमा भेटघाट हुने विश्वास व्यक्त गरेका छन् ।

माधव कमरेड हवेली छाडेर झुप्रोमा जानुभो : पृथ्वीसुब्बा गुरुङ

‘हाम्रा पार्टीका नेता लोभिपापी हुन्, माधव नेपालले निकै ठूलो काम गर्नुभो, सुपरमार्केट जत्रो पार्टीको नेता बन्न सक्नुभएन, अधिकार जमाउन सक्नु भएन, चोरेर लगेर सडकमा एउटा सानो झुपडी बनाउनुभाछ’, तनहुँमा नेकपा

कांग्रेस बैठक :  सातमध्ये पाँच प्रदेश सभापति चुनावी गठबन्धनको विपक्षमा

बैठकमा धारणा राख्नेक्रममा मधेस प्रदेशका सभापति कृष्ण यादव, गण्डकीका शुक्रराज शर्मा, लुम्बिनीका अमरसिंह पुन, कर्णालीका ललितजंग शाही गठबन्धनको विपक्षमा देखिएका हुन्

केन्द्रीय सदस्यलाई देउवाको चुनौती- ‘गठबन्धनको विरोध गर्नेले एक्लै चुनाव जितेर देखाउनू’

नेताहरूको धारणापछि देउवाले आफूले देशभरिको अवस्थाका बारेमा जानकारी पाइरहेको भन्दै गठबन्धनको विरोध गर्दा आगामी दिनमा समस्या पर्ने र जितेर देखाउनुपर्ने चुनौति भएकाले सम्हालिएर बोल्न निर्देशन दिनुभएको हो ।

‘एक्लै जित्ने ठाउँमा गठबन्धन आवश्यक छैन, गठबन्धनका लागि सभापतिले लाद्नुहुन्न’

बैठकबारे सञ्चारकर्मीहरूलाई जानकारी दिँदै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धन गर्दा पार्टीले जित्ने ठाउँमा गठबन्धन गर्ने र गठबन्धन बिना जित्ने ठाउँमा गठबन्धन नगर्ने भनि केन्द्रीय सदस्यहरूले मत राखिरहेको बताउनुभयो ।

उद्योगमा लोडसेडिङ समाधान गर्न घिसिङलाई अर्थमन्त्री शर्माको निर्देशन

काठमाडौं । उद्योगमा गरिएको लोडसेडिङ समाधान गर्न अर्थमन्त्री जनार्दन शर्माले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिनुभएको छ । व्यवसायीहरुले उद्योग, कलकारखानामा मंगलबारदेखि बिजुली कटौती भएको गुनासो गरेपछि अर्थमन्त्री

यू–१९ मुख्यमन्त्री कप महिला क्रिकेटको उपाधि गण्डकी प्रदेशलाई

धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ गर्ने गरेको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ६४ रनेको लक्ष्य प्रस्तुत गरेको थियो ।

मुख्यमन्त्री कप राष्ट्रिय भलिबलको उपाधिका लागि आर्मी र पुलिस भिड्ने

शुक्रबार बिहान भएका सेमिफाइनलका खेलमा जित हासिल गर्दै दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् । पहिलो सेमिफाइनलमा अर्को विभागीय टोली एपीएफलाई ३–१ को सेटले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको