Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


मतदाताको नामावली सार्वजनिक गर्ने आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले भोलि आइतबार मतदाता नामावली सार्वजनिक गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नामावलीको अन्तिम तयारी भइरहेको बताउनुभयो । यसैबीच, आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र

नेपालले टस जित्यो : पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पाहुना टोली पपुवा न्युगिनीविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला

राजनीतिलाई कमाई खाने भाडो बनाउन हुँदैन् : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीति विशुद्ध समाजसेवाको क्षेत्र भएको बताउनुभएको छ । पछिल्लो समयमा राजनीतिलाई कमाई खाने भाडो बनाउनेहरुका कारण जनतामा राजनीतिप्रति निराशा छाएको बताउनु भएको छ

इन्डियन प्रिमियर लिग आजबाट

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज शनिबारबाट सुरु हुँदैछ । शनिबार हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । ​वान्खडे स्टेडियममा हुने

देभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। आज (शनिबार) बिहान देशका पहाडी भू-भागमा आँशिक बदली रहेकाे छ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको

अमेरिका र तालिवानबीचकाे वार्ता रद्द

काठमाडौं ।  अमेरिकाले तालिवानरुसँगको पूर्व निर्धारित वार्ता रद्द गरेको छ । तालिवानलाई आर्थिक सहायता दिने र बालिकाहरुलाई विद्यालय जाने वातावरण बनाउने विषयम छलफलका लागि वार्ता बोलाइएको थियो । तर अमेरिकाले

छात्रालाई विद्यालय जान रोक लगाउने निर्णय पुर्नविचार गर्न तालिवानीलाई दातृ निकायको आग्रह

काठमाडौं । विद्यालय जान नपाउने निर्णयको छात्राहरुले विरोध गरेसँगै अन्तर्राष्ट्रिय समुदायले तालिवानीलाई दवाव दिने जनाएका छन् । विभिन्न मानवीय सहायता एजेन्सीहरुले तालिवनीले निर्णयमा पुर्नविचार नगरे आगामी दिनमा थप समस्या हुने

कपालभाँती प्राणायामको फाईदा के छ ?

कपालभाँती संस्कृत शब्द हो । कपालको अर्थ मस्तक, शिर, खप्पर हो भने भाँती भनेको चम्काउनु हो । कपालभाँती प्राणायाम भन्नाले मस्तक चम्काउने प्राणायाम भनेर बुझिन्छ । यो हठ योगको षटकर्म

अझै ठडिएनन् बाढीले बगाएका सीमास्तम्भ

बाँके । बाँकेको पूर्व र दक्षिण गरेर भारतसँग करिब ६५ किलोमिटर सीमाना जोडिएको छ । पूर्वतर्फ नेपाल भएर भारतमा बग्ने राप्ती नदी हुँदै राप्तीसोनारी गाउँपालिका-४ को महेशपुर र दक्षिणमा मानखोलासम्म

चीनबाट आउन थाल्यो रासायनिक मल

काठमाडौं । खेतीपातीको समयमा सधै रासायनिक मलको अभाव झेल्दै आएका नेपाली किसानलाई खुसीको खबर छ । छिमेकी भारत र बंगलादेशपछि अब मित्र राष्ट्र चीनबाट पनि रासायनिक मल नेपाल आउन थालेको