Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


मोरङमा हुलाकी राजमार्ग : बजेट ८० प्रतिशत सकिँदा काम २० प्रतिशत मात्र

बजेटको अभावमा कामले गति लिन नसकेको योजना प्रमुख विजयकुमार थापाले बताउनुभयो । सुक्खा याममा धुलाम्मे तथा सामान्य पानी पर्दा पैदलसमेत हिँड्न नसक्ने गरी सडक हिलाम्मे हुने गरेको छ ।

प्रतियुनिट ३८ रुपैयाँको बिजुली बाल्दै नेपाली

वर्षाको समयमा बिजुली खेर जाने, हिउँदको समयमा आयात गर्नुपर्ने बाध्यात्मक अवस्थामा प्राधिकरण छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा जोडिएपछि धेरै सहज महसुस गरेको प्राधिकरणले चैत लागेपछि भने दबाब

मकवानपुरगढी ‘बालमैत्री गाउँपालिका’ घोषणा

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, तथा स्थानीय सरकार संचालन ऐन २०७४ले निर्दिष्ट गरेका सूचक र मापदण्डहरू पूरा गरेकाले गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गरिएको मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो

अन्तर्राष्ट्रिय एकदिवसीय श्रृंखला पिएनजीद्वारा क्लिन स्वीप

चार्ल्स अमिनीले ३५, हिरी हिरीले १३, नोर्मान भानुले ११, टोनी उराले ९ र कप्तान असद भाला शून्य रनमा आउट हुँदा रिले हेकुरे र चाड सोपरले क्रमशः नटआउट ३८ र १६

‘केपी बा आइ लभ यु’ भनेर कम्युष्टि पार्टी चल्दैन : अध्यक्ष नेपाल

एमाले अध्यक्ष ओलीले पार्टीलाई निजी कम्पनी बनाएर कार्यकर्तालाई सिद्धान्तभन्दा ‘केपी बा आइ लभ यु’ भन्न सिकाएकाले फुटको अवस्था सिर्जना भएको बताउनुभयो ।

दुई वर्षभित्र देशरभर राष्ट्रिय प्रसारण लाइन विस्तार गर्छौं : ऊर्जामन्त्री भुसाल

नेपाल विद्युत प्राधिकरण बुर्तिबाङ्ग–पौदी–अमराई–तम्घास सन्धिखर्क गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत मोतिपुर सन्धिखर्क १३२ केभी सवस्टेशनको उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो ।

गठबन्धनका विपक्षी नेतालाई देउवाको प्रश्न– ‘एमाले र माओवादी मिले भने के हुन्छ नि ?’

विपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औं बार्षिक साधारण सभालाई शनिबार सम्बोधन गर्दै उहाँले सभापतिको जिम्मेवारी सबै नेतालाई जिताउनुपर्ने भएकाले सो जिम्मेवारी बहन गर्न गठबन्धन गर्न खोजेको बताउनुभयो ।

आगामी चुनावमा कुनै पनि बाम दलसँग सहकार्य हुँदैन : नेता बस्नेत

बस्नेतले एमालेसँग टाँसिएर बहुमत ल्याउने सपना नदेख्न माओवादी केन्द्रलाई चुनौती दिनुभएको छ । माओवादी केन्द्र अब ६४ सालको जस्तो युवा नभएको भन्दै उहाँले बुढो भइसकेको माओवादीले निर्वाचन जित्नु भनेको हास्यास्पद

माओवादीसँगको एकीकरणपछि नै एमाले सकिएको थियो : झलनाथ खनाल

उहाँले भन्नुभयो, ‘नेकपा एमालेले आगामी चुनावमा दुई तिहाई त होइन, त्यसको उल्टो दुई, तीन वटा हुनसक्छ । अब केपी ओलीले ल्याउने भनेको २/३ वटा हो ।’

सर्लाहीमा दुई पक्षबीच विवाद हुँदा जसपाका प्रमुख सचेतक साह घाइते

काठमाडौं । सर्लाहीमा बाटो विस्तार गर्ने विषयमा दुई पक्षबीच विवाद हुँदा जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवं सर्लाही क्षेत्र नम्बर १ का सांसद समेत रहनुभएका प्रमोद साह घाइते हुनुभएको छ