Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


अझै ठडिएनन् बाढीले बगाएका सीमास्तम्भ


117
Shares

बाँके । बाँकेको पूर्व र दक्षिण गरेर भारतसँग करिब ६५ किलोमिटर सीमाना जोडिएको छ ।

पूर्वतर्फ नेपाल भएर भारतमा बग्ने राप्ती नदी हुँदै राप्तीसोनारी गाउँपालिका-४ को महेशपुर र दक्षिणमा मानखोलासम्म गरी ६५ किलोमिटर सीमा भारतसँग जोडिएको छ ।

खुला सीमाना भएका कारण नेपाल र भारत सीमा छुट्याउने सीमास्तम्भ क्रमशः हराउने र सर्ने क्रम जारी छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।