काठमाडौं । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले चुनाव नजिकिंदै जाँदा राजनीतिक दल र अन्य संगठनले चन्दा माग्न थालेको गुनासो गर्नुभएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघले शुक्रबार काठमाडौंमा
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माविको २२औं, ख्वप कलेजको २०औं र शारदा क्याम्पसको ३१औं वार्षिक उत्सवको उद्घाटन गर्दै विजुक्छेंले नेपाललाई नाटोको सदस्य बनाइए अमेरिकी सेना नेपाल आइ बस्न सक्ने बताउनुभएको हो
प्रयोगशालामा अहिले ५० जातका आलुको अनुसन्धान भइरहेको छ । नेपालको रैथाने र विभिन्न देशबाट आलुका केही दाना ल्याएर अनुसन्धान गरी आलुको बीउ उत्पादनमा लागेको कृषक शशि अधिकारीले बताउनुभयो ।
बझाङ । बझाङको जयपृथ्वी नगरपालिका– १० का वडाध्यक्ष दल बहादुर विष्टले आफ्नो ५ वर्षको पारिश्रमिकबाट सत्यवादी उच्च माध्यमिक विद्यालय भोपुरमा अध्यनरत जेहेन्दार, दलित, महिला तथा गरीब विद्यार्थीका लागि अक्षय कोष
पहिलो कुरा रूस र यूक्रेनका सेनाको मनोबलमा ठूलो अन्तर देखिएको छ । युक्रेनी नागरिक आफ्नो देशको अस्तित्वका लागि लडिरहेका छन् । उनीहरू आफ्नो देशलाई सम्प्रभु राष्ट्रको रूपमा देख्न चाहन्छन् ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी बजेटका सम्बन्धमा निजी क्षेत्रसँग गरेको छलफलमा उनीहरुले आगामी बजेटले निजी क्षेत्रको विद्यमान समस्या समाधान गर्नुपर्नेमा एकमत जनाए ।
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवम नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठले सरकारमा आफ्नो पार्टीले सशक्त उपस्थिति देखाएको दाबी गर्नुभएको छ । उहाँले अझै कतिपय काम अर्को पार्टीको
नेपालका लागि रोहित पौडेलले कीर्तिमानी शतकीय पारी खेले । उनले १ सय ७ रनमा १ सय २६ रनको योगदा दिए ।
काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि शुक्रबार नेपाल आइपुग्नु भएको छ । १९ सदस्यीय टोलीसहित वाङ भारतको नयाँदिल्लीबाट काठमाडौं उत्रिनु भएको हो । विदेशमन्त्री वाङलाई स्वागतका लागि
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सूर्य चिन्ह नहुँदैमा आफ्नो पार्टीलाई निर्वाचनमा कुनै पनि अप्ठ्यारो नपर्ने बताउनुभएको छ । अध्यक्ष नेपालले कलम चिन्ह लिएर राष्ट्रियसभा निर्वाचनमा विजयको सुरुवात