Logo २८ बैशाख २०८३, सोमबार | Tue May 12 2026


मुख्यमन्त्री कप भलिबलको सेमिफाइनल समिकरण पूरा

बिहीबार क्वाटरफाइनलका दुई खेलसँगै सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको हो । विभागिय टोली एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

सन्धिखर्कमा डिजिटल माध्यमबाट नक्सा पास प्रमाणपत्र वितरण

बिहीबार सन्धिखर्क नगरपालिका–१ का स्थानीय नवराज भुसाललाई नक्सा पासको प्रमाणपत्र हस्तान्तरण गदै नगरप्रमुख कमलप्रसाद भुसालले अभियानको शुभारम्भ गर्नुभयो ।

मधेस प्रदेशमा एक महिनामा ६ सय १० सवारी दुर्घटना

काठमाडौं । मधेस प्रदेशमा एक महिनाको अवधिमा ६ सय १० वटा सवारी दुर्घटना भएका छन् । फागुन महिनामा मात्रै प्रदेशका ८ जिल्लामा दुर्घटनामा परि ४८ जनाको मृत्यु भएको जनाइएको छ

३५ कोरोना संक्रमित थपिए, ८३ हजारलाई खोप

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ६६ जना निको भएका छन् । सोही समयमा देशभरका ८३ हजार २ सय ५३ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

सबै चुनावमा गठबन्धन कायम रहन्छ : अध्यक्ष दाहाल

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय चुनाव मात्रै नभई आगामी सबै चुनावमा अहिलेकै गठवन्धन यथावत रहने बताउनुभएको छ । गृह जिल्ला चितवन पुग्नुभएका दाहालले भरतपुर विमानस्थलमा आगामी

समाजबाट परिचालित भएर ‘पिर’ निकालेँ : प्रकाश सपुत

विवादपछि पिर गीतको भिडियोको केही दृश्य हटाएर पुनः युट्युबमा अपलोड गरिएको विषयमा गायक तथा मोडल सपुतले आफूले कसैसँग डराएर गीतको भिडियो डिलिट नगरेको जवाफ दिए ।

चेपाङ नमूना बस्तीको उद्घाटन

काठमाडौं । चितवनको माडीस्थित कुसुमखोलाबाट विस्थापित चेपाङहरुका लागि बनाइएको कुसुमखोला नमूना चेपाङ बस्तीको उद्घाटन गरिएको छ । त्यस क्षेत्रका सांसद समेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार सोही

स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छापिने

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आगामी १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने जानकारी दिनुभयाे ।अन्तिम मतदाता नामावलीको करिब १० देखि १५ प्रतिशत थप मतपत्र छाप्नुपर्ने उहाँको भनाइ छ ।

लेटाङ घटनाबारे आयोगले भन्यो- ‘विरोधका नाममा गरिएका हिंसात्मक कार्य स्वीकार्य हुँदैनन्’

सोही क्रममा आक्रोशित स्थानीयहरुले आरोपितलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि चैत ४ गते आक्रमण गरेको थियो । आक्रमणमा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो भने अन्य १४ जना प्रहरी,

निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सुरु

काठमाडौं । निर्वाचन आयोगले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा सरोकारवालासँग अन्तरक्रिया सुरु गरेको छ । बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा आयोगले यसबारेमा जानकारी