Logo २८ बैशाख २०८३, सोमबार | Tue May 12 2026


सुनसरी प्रशासनद्वारा निजी हतियार बुझाउन आग्रह

सुनसरी । सुनसरी प्रशासनले निजी हतियार बुझाउन स्थानीयवासीसँग आग्रह गरेको छ । बैशाख ३० गते हुने स्थानीय निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नका लागि हतियार बुझाउन स्थानीय प्रशासनले आग्रह गरेको हो ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : आज नेपाल र थाइल्याण्ड भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज बिहीबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र थाइल्यान्डबीचको खेल चोनबुरी थाइल्यान्डमा नेपाली समयअनुसार साँझ पौने ६ बजे हुनेछ । थाइल्याण्डविरुद्ध

चीनबाट रासायनिक मल भित्रिँदै

काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीबाट रासायनिक मल नेपाल भित्रिएको छ । तातोपानी नाकाबाट बुधबार २ सय ३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

मकवानपुरमा ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ बस्तिपुरमा बिहीबार बिहान २ बजे ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ । हेटौडाको भुन्द्रुङबाट बस्तिपुर तर्फ आउँदै गरेको ना ६ त १८४५ नम्बरको ट्याक्टर

कृषिका नाममा कर्जा लिएर अन्य लगानी गर्नेलाई कारवाही गर्ने गभर्नर अधिकारीको चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषिको नाममा कर्जा लिएर अन्य क्षेत्रमा लगानी गर्नेलाई कारवाहीको दायरामा ल्याइने बताउनुभएको छ । नेपाल कृषि मेसिनरी व्यवसाय संघ चितवनमा आयोजना गरेकोे

सभापतिले चाहँदैमा चुनावमा गठबन्धन हुँदैन : कोइराला पक्ष

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको संस्थापन इतरपक्षले सभापतिले चाहँदैमा स्थानीय चुनावमा गठबन्धन हुन नसक्ने निष्कर्ष निकालेको छ । बुधबार काठमाडौंमा बसेको शेखर कोइराला समूहको बैठकले सभापति शेरबहादुर देउवाले

नेपालको कृषि क्षेत्रले विकास गर्न सकेन : मन्त्री यादव

काठमाडौं । कृषि तथा पशुपन्छि मन्त्री महिन्द्र राय यादवले नेपालको कृषि पेसा अर्थतन्त्रको मेरुदण्ड भए पनि अपेक्षितरुपमा विकास गर्न नसकेको बताउनुभएको छ । बुधबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य गर्ने निर्णय गरेको हो । सरकारले बजेट

आफ्नो शक्ति बलियो भएमात्र अरुसँग तालमेलको अर्थ रहन्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गर्नुभएको छ । बुधबार काठमाडौंमा भएको पार्टीको बाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै

लागु औषधसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले ४७ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा घर भइ काठमाडौंको मच्छेगाउ बस्ने बिनोद चौधरी र वीरगञ्ज महानगरपालिका २९ घुर्मी घर