बुधबार भएका क्वार्टरफाइनल खेलमा जित निकाल्दै दुवै विभागिय टोली अन्तिम चारमा पुगेका हुन् । पहिलो खेलमा आर्मीले प्रदेश नम्बर १ लाई ३–० को सोझो सेटले पराजित गर्यो ।
एजेन्सी । रुसले युक्रेन युद्धमा आफ्नो अस्तित्व खतरामा परे परमाणु हतियार प्रयोग गर्ने चेतावनी दिएको छ । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको २८ दिन बितिसक्दा पनि नतिजा निकाल्न सकेको छैन
उहाँसँगै राजविराजका उद्योगपति समाजसेवी अरूण प्रधानलगायत नेता तथा कार्यकर्ताहरू एमाले पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका हुन् ।
काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको चौथो साधारण सभा तथा दोस्रो राष्ट्रिय माधिवेशन आगामी चैत २२ गते हुने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले चौथो साधारण सभा
भर्चुअल संवाद कार्यक्रममा मन्त्री आलेले सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताउनुभयो । कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा असर परेको भन्दै उहाँले अब सबै सामान्य भएको बताउनुभयो ।
काठमाडौं । गायिका मेलीना राईको स्वरमा ‘मन मनै त हो’ गीत सार्वजनिक भएको छ । गीतमा अर्जुन रत्न भिखारीको शब्द, सुनिल मास्केको संगीत, रहेको छ । लण्डनमा रहेका युवा निर्देशक
काठमाडौं । पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८५५ पीसीआर परीक्षणमा ३४ जना र १ हजार ५२१
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका कारण नेपालसहित विश्वका हिमाली देशहरुमा ठूलो आर्थिक समस्या पारेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय स्तरबाट
काठमाडौं । पछिल्ला दुई दिन दाहोरो अंकले वृद्धि भएको शेयर बजार बुधबार पुनः दोहोरै अंकले ओरालो लाग्यो । उतार चढावकाबीच बजार परिसूचक नेप्से २० अंकले ओरालो लागेर २६ सय ३०
शिक्षालाई सिपमा बदल्दै रोजगारसँग जोड्ने शिक्षा आवश्यक रहेको उहाँको भनाई छ । उहाँले व्यवहारिक, वैज्ञानिक र उत्पादनमूलक शिक्षा हुनेगरी पाठ्यक्रम बनाउनुपर्ने बताउनुभयो ।