Logo २८ बैशाख २०८३, सोमबार | Tue May 12 2026


माथिल्लो अरुण सरकारको परियोजना भएकाले ढुक्क भएर लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले माथिल्लो अरुण जलविद्युत परियोजना निर्माणमा लगानीको लागि कुनै पनि समस्या नभएको बताउनु भएको छ । नेपाल विद्युत प्राधिरकणले परियोजनामा लगानी जुटाउने उद्देश्यले आयोजना गरेको छलफलमा

अहिलेको निर्वाचन जनादेश र परमादेशबीचको जनमत संग्रह : अध्यक्ष ओली

सत्ता–स्वार्थ, अवसरवाद र राजनीतिक विकृतिमा चुर्लुम्मै डुबेको माओवादी नेतृत्वप्रति मोहभंग भएर त्यसबाट अलग हुँदै नेकपा (एमाले)मा आबद्ध हुने राष्ट्रव्यापी लहर चलेको भन्दै यसको खास अर्थ र सन्देश रहेको अध्यक्ष ओलीले

चीनमा दुर्घटना भएको जहाजको ब्ल्याक बक्स फेला पर्‍यो

एजेन्सी । सोमबार दुर्घटनामा परेको चाइना इस्टर्न एयरलाइन्सको जहाजको ब्ल्याक बक्स फेला परेको छ । खोजी कार्यमा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले बुधबार दिउँसो ब्ल्याक बक्स भेटिएको जनाएको

निगमले इन्डियन आयल कर्पोरेसनलाई १२ अर्ब ३० करोड बुझायो

काठमाडौं । नेपाल आयल निगमले मार्च महिनाको दोस्रो किस्तावापत इन्डियन आयल कर्पोरेसन(आईओसी) लाई १२ अर्ब ३० करोड बुझाएको छ । निगमले पेट्रोलियम पदार्थ खरिद गरे वापतको रकम बुधबार आईओसीलाई बुझाएको

लमजुङमा म्यादी प्रहरीका लागि आवेदन दिनेको भिड

काठमाडौं । आगामी बैशाखमा ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेसँगै लमजुङमा फारम भर्नेहरूको भिड लागेको छ । सहर बजार र ग्रामीण भेगबाट म्यादी प्रहरीमा युवाहरू

सातदोबोटो–चापागाउँ सडकखण्डमा स्थानीयको अवरोध

सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई धापाखेल–सुमेरी अस्पताल–सातदोबाटो हुँदै आउने जाने व्यवस्था मिलाइएको छ ।

क्षयरोग दिवस सप्ताहव्यापी रूपमा मनाइने

विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२० अनुसार संसारभरी करिब ९९ लाख मानिसहरु क्षयरोगबाट पीडित भएको जनाइएको छ । जसमध्ये ५५ लाख पुरुष, ३३ लाख महिला र ११ लाख बालबालिका रहेका

सहमतिपछि सुर्खेतमा बन्द यातायात सुचालु

काठमाडौं । निजी गाडीले यात्रु नबोक्ने सहमती भएपछि सुर्खेतमा बन्द गरिएको सार्वजनिक यातायात सेवा सुचालु भएको छ । बुधबार बिहानैदेखि सुर्खेतका यातायात व्यवसायीले सार्वजनिक यातायात सेवा बन्द गरेका थिए ।

मधेश प्रदेशको प्रदेशसभा बैठक लगातार चौथोपटक स्थगित

अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक स्गगित गरेर आजका लागि बोलाइएको थियो ।

मन्त्री झाँक्रीद्वारा ट्राफिक व्यवस्थापनका उपकरण हस्तान्तरण

कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले बढ्दो सवारी चापलाई व्यवस्थापन गर्न तथा सडक फुटपाथका अनाधिकृत पार्किङ्गलाई नियन्त्रण गर्न पहिलो चरणमा ट्राफिक व्यवस्थापनका उपकरणहरू उपलब्ध गराइएको बताउनुभयो ।