Logo २८ बैशाख २०८३, सोमबार | Tue May 12 2026


११ सयले घट्यो सुनको मूल्य

काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार १ लाख ३ सय रुपैयाँमा कारोबार भएको सुन आज बुधबार ११ सय रुपैयाँले घटेर ९९ हजार २

संकटमा मुलुकलाई नेतृत्व प्रदान गर्नसक्ने पार्टी कांग्रेस मात्रै हो : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संकटमा मुलुकलाई नेतृत्व प्रदान गर्नसक्ने पार्टी कांग्रेस मात्रै भएको बताउनुभएको छ । आज बिहान राजधानीको संखमूलमा ‘घर घर जाउ, कांग्रेस जिताउ’ अभियानमा बोल्दै

सुर्खेतमा सार्वजनिक यातायात सेवा अवरुद्ध

काठमाडौं । निजी सवारी साधनले यात्रु बोकेको विरोधमा सुर्खेतका यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सेवा बन्द गरेका छन् । जसका कारण सयौं यात्रुहरु मारमा परेका छन् । पछिल्लो समय सुर्खेतमा निजी

धनकुटामा जिप दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं । धनकुटाको सागुरीगढी गाउँपालिका–६ नजिकै मंगलबार राति जिप दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ । मे १ ज २१६२ नम्बर जिप दुर्घटना हुँदा जिपमा सवार सागुरीगढी गाउँपालिका–७ की

पर्यटन व्यावसायी सर्राफको निधन

काठमाडौं । नेपालको पर्यटन क्षेत्रका अगुवा ब्यक्तित्व राधेश्याम सर्राफको निधन भएको छ । ९२ वर्षीय सर्राफको उपचारका क्रममा नयाँ दिल्लीमा निधन भएको हो । सन् १९६३ मा भारतबाट नेपालमा आएका

दुई हजार किलो छुर्पी बरामद

काठमाडौं । इलाममा दुई हजार किलो (४० बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ । रोङ गाउँपालिका–४ जोरकलसस्थित मेची राजमार्गबाट १९ लाख बराबरको छुर्पी बरामद गरिएको प्रहरीले जनाएको छ । मंगलबार

देशभरका ११ जिल्लामा बर्डफ्लु

काठमाडौं । माघ दोस्रो सातादेखि फैलिएको बर्डफ्लु संक्रमण देशभरका ११ जिल्लामा देखिएको छ । नेपाल पोल्ट्री व्यवसायी महासंघका अनुसार मोरङबाट फैलिएको संक्रमण काठमाडौंसहित सुनसरी, उदयपुर, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, चितवन, कास्की,

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (बुधबार) बस्दैछ । बबरमहलस्थित कार्की ब्यांकेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । बैठक मूलतः स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित हुनेछ । बैठकमा

पहाडी-हिमाली भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। आज (बुधबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकि भू-भागको मौसम भने सामान्यतया सफा रहेको

साफ यू–१८ महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशको सामना गर्दै

काठमाडौं । भारतमा जारी १८ बर्ष मुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज (बुधबार) बंगलादेशको सामना गर्दैछ। भारतको जमसेदपुरमा आयोजना हुने खेल बेलुकी सवा ७ बजे सुरु हुनेछ । बुधबार बंगलादेशलाई