Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


पर्सा र सर्लाहीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ घाइते

काठमाडौं । पर्सा र सर्लाहीमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । पर्साको पोखरिया नगरपालिका–३ स्थित पोखरिया–लंगडी सडकखण्डमा आज (बिहिबार)

अर्थतन्त्रममा देखिएका समस्या समाधानमा सरकार उदासिन

काठमाडौं । उद्योगी व्यवसायीहरुले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार उदासिन बनेको आरोप लगाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले केही महिनायता वित्तीय प्रणालीमा देखिएको तरलताको

कोरोना संक्रमित घट्दै, पछिल्लो २४ घण्टामा २५जना संक्रमित

काठमाडौँ । बिहिबार नेपालमा कोरोनाका २५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा विभिन्न जिल्लाका गरी २५ जनामा संक्रमण पुष्टि भएको

निर्वाचन आयोगद्वारा स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहसँग सम्बन्धित कानून तथा कार्यविधिको व्यवस्थालाई व्यवस्थित बनाउन स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी गरेको छ । आज (बिहिबार) आयोगले निर्वाचनमा उम्मेदवारले आफ्नो मनोनयन प्रक्रिया दर्ता

शेयर बजार आज दोहोरो अंकले ओरालो

काठमाडौं । बुधबार एकाएक ४० अंकले उकालो लागेको शेयर बजार आज (बिहिबार) पुनः दोहोरो अंकले ओरालो लागेकाे छ । उतार चढावबीच बजार परिसूचक नेप्से २४ अंक बराबरले ओरालो लागेर २५

गाउँपालिका अध्यक्ष खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले अध्यक्ष र तत्कालीन प्रशासकीय अधिकृतहरु राजुप्रसाद न्यौपाने, टंकप्रसाद

विवादित बनेको फेवातालको नयाँ मापदण्ड तय

काठमाडौं । लामो समयदेखि विवादमा रहेको पोखराको फेवाताललगायत नौ तालको मापदण्ड पोखरा महानगरले नै टुंग्याएको छ । कार्यपालिकाको ५५ औं बैठकले फेवातालसहित नौ वटै तालको मापदण्ड निर्धारण गरेको हो ।

त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपाल र पिएनजी मैदानमा

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई जितका लागि २ सय ४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले

नेपालमा सांस्कृतिक सम्पदाकाे अतिक्रमण हुने क्रम बढ्याे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेम आलेले नेपालमा सांस्कृतिक सम्पदाहरु अतिक्रमणमा पर्ने क्रम बढेको बताउनुभएको छ । उहाँले सरकारले विभिन्न स्वार्थ समूहको अतिक्रमणमा परेका सम्पदाहरुको संरक्षण गर्ने

प्रदेश-जिल्ला र स्थानीय स्तरमा छुट्टा–छुट्टै संयन्त्र बनाउने गठबन्धनकाे निर्णय

काठमाडौं । सत्ता गठबन्धनले प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा छुट्टा–छुट्टै संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ । आज (बिहिबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकले प्रदेश, जिल्ला