Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


कमिसन कटौती गरेको भन्दै ग्यास उद्योगीहरुले गरे एलपी ग्यासको बिक्री बन्द

काठमाडौं । नेपाल आयल निगमले कमिसन कटौती गरेको विरोधमा ग्यास उद्योगहरुले आज बिहीबारबाट बिक्रेताहरुलाई ग्याँस बिक्री वितरण बन्द गरेका छन् । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिको आह्वानमा पूर्वघोषित आन्दोलनका

सर्लाहीमा भारतीय नम्बरको कार दुर्घटनामा एकको मृत्यु, ५ घाइते

काठमाडौं । सर्लाहीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने कारमा सवार ५ जना घाइते भएका छन् । बुधबार राति लालबन्दी नगरपालिका–१७ कालिनजोर पुलनजिक पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ

इप्पानले शनिबार इभी र्‍याली गर्ने

काठमाडौं । विद्युतीय सवारी साधन प्रवर्द्धनमा सरकारी योजना कार्यान्वयन फितलो रहेको भन्दै दबाब बढाउन स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले इभी र्‍याली गर्ने भएको छ । सरकारले महत्वकांक्षी नीति ल्याएपनि विद्युतीय

मकवानपुरमा बसको ठक्करबाट पैदलयात्री पुरुषको मृत्यु

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहीबार बिहानै बसको ठक्करबाट पैदलयात्री पुरुषको मृत्यु भएको छ । बिहान सवा ४ बजे बागमती प्रदेश ०३–००१ ख १३६५ नम्बरको बसले ठक्कर दिँदा

ठूला राजनीतिक दललाई निर्वाचनमा जिताएर कुनै उपलब्धि हासिल हुँदैन् : लिङ्देन

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीलाई निर्वाचनमा जिताएर कुनै उपलब्धि हासिल नहुने दाबी गर्नुभएको छ । कपिलवस्तुको बाणगंगास्थित बुद्धरंगशालामा

आईपीएलमा बैंगलोरको पहिलो जित

काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा बैंगलोरले कोलकत्ता नाइट राइडर्सलाई ३ विकेटले पारजित गरी पहिलो जित

स्थानीय निर्वाचनबारे रणनीति बनाउन सत्तारुढ गठबन्धनको बैठक आज बस्दै

काठमाडौं । स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्न लागेको हो । बैठकमा आगामी निर्वाचनमा गठबन्धनबीच तालमेल र

एनआरटी सिमरा गोल्डकपको फाइनलमा

बारा । आयोजक नव जनजागृति युवा क्लबलाई स्तब्ध पार्दै न्युरोड टिम (एनआरटी) जीतपुर सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक जनजागृतिलाई ३–२

रुसद्वारा युक्रेनको युद्धग्रस्त शहर मारियुपोलमा युद्धविरामको घोषणा

काठमाडौं । रुसले युक्रेनको युद्धग्रस्त दक्षिणी शहर मारियोपोलमा युद्ध विराम घोषणा गरेको छ । युद्धले क्षतविक्षत अवस्थामा रहेको शहरमा फसेका सर्वसाधारणको उद्धारका लागि भन्दै रुसले युद्धविराम घोषणा गरेको हो ।

आज नेपाल र पपुवा न्युगिनी भिड्दै, खेल जित्दै फाइनलमा पुग्ने नेपालको लक्ष्य

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज पपुवा न्युगिनीको सामना गर्नेछ । घरेलु टोली नेपालले सिरिजको आफ्नो तेस्रो खेलमा पपुवा न्युगिनीसँग खेल्न लागेको हो । त्रिवि क्रिकेट मैदानमा हुने