काठमाडौँ । काठमाडौंको सुन्दरीजलामा टिपरको ठक्करबाट स्कुल जान लागेका दुई बालिकाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर १ को मेलम्ची चोकमा बुधबार बिहान टिपरको ठक्करबाट आफ्ना बाबुको साथमा
काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बुधबार ४ सय रुपैयाँले घटेर ९८ हजार ८
काठमाडौं । चीनको संघाईमा कोरोनाको संक्रमण पत्ता लगाउन दुई वर्षयताकै सबैभन्दा कडा लकडाउन लागू गरिएको छ । संघाईले पहिलाको कोरोना महामारीमा सीमित स्थलहरूमा मात्रै लकडाउन गरिएको थियो । जसमा आवासीय
काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सरकार अल्पमतमा परेको छ । विपक्षी पार्टीहरुले संसदमा अविश्वास प्रस्ताव अघि बढाईरहेको बेला सत्ता साझेदार मुत्ताहिद क्वामी मुभमेन्ट विपक्षी मोर्चामा मिल्ने निर्णय गरेसँगै खानको
काठमाडौं । पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । सभागृह चोकमा आज बिहान ना ६ ख ४७२५ नम्बरको ट्रकले
काठमाडौं । पोर्चुगल र पोल्याण्ड कतारमा हुने विश्वकप फुटबलका लागि छनौट भएका छन् । मंगलबार राति भएको युरोपेली समुहको प्ले अफ् खेलमा स्विडेनलाई २–० ले हराउँदै पोल्याण्ड विश्वकपमा छानिएको हो
काठमाडौं । अमेरिकाले नेपालमा नयाँ राजदूत नियुक्त गरेको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सुरक्षाविज्ञ डिन थम्पसनलाई नेपालको राजदूतमा नियुक्त गरेको हो । काठमाडौंस्थित राजदूत र्याण्डी बेरीको कार्यकाल सकिन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलन आज बुधबारदेखि श्रीलंकाको राजधानी कोलोम्बोमा सुरू हुँदैछ । सम्मेलनमा आयोजक श्रीलंका, बंगलादेश,
बारा । साविक विजेता संकटा क्लबमाथि रोमाञ्चक जित हात पार्दै बागमती युवा क्लब जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालमा मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा बागमतीले संकटामाथि १–०
काठमाडौं । रुसले युक्रेनी राजधानी किभ आसपासको क्षेत्रमा आक्रमण उल्लेख्य रुपमा घटाउने घोषणा गरेको छ । टर्कीमा युक्रेनसँगको वार्ता सकारात्मक बनेको सन्देश आएलगत्तै रुसले आपसी विश्वासको वातावरण बनाउन भन्दै राजधानी