Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


त्रिकोणात्मक टी–२०ः मलेसियाद्वारा पपुवा न्यूगिनीलाई १ सय ८१ रनको लक्ष्य

मलेसियाका लागि कप्तान अहमद फैज र विरानदीप सिंहले अर्धशतक बनाए । फैजले ३७ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा ५६ रन जोडे भने सिंह ५९ रनमा नटआउट रहे ।

काभ्रेमा ९० हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्ष जिल्लामा ४ हजार १ सय ४९ जनामा टाइफाइड संक्रमण देखिएको थियो । नेपालमा हरेक वर्ष करिव ४ लाख ५० हजार जनसंख्यामा टाइफाइड संक्रमण

चिनियाँ विदेशमन्त्रीको भ्रमण कोशेढुंगा सावित भएको सरकारी दाबी

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारीबारे जानकारी दिन आयोजित कार्यक्रममा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले विदेशमन्त्री वाङको भ्रमण कोशेढुंगा साबित भएको बताउनुभएको हो ।

अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग सात दिनदेखि अवरुद्ध

प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्डका स्थानीयले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेर सात दिनदेखि आन्दोलनमा उत्रिएको संघर्ष समितिका अध्यक्ष हर्कसिंह राईले जानकारी दिनुभयो ।

दुई दशकपछि मझगाउँ विमानस्थल निर्माण कार्य सुरु

अहिले विमानस्थलको धावन मार्गको रोलिङ र फिलिङको काम सुरु भएको छ । विभिन्न चरणमा निर्माण गरिन लागेको विमानस्थलको पहिलो चरणमा १५ सय २५ मिटर क्षेत्रमा धावन मार्ग निर्माण गरिने छ

श्रीलंकामा नेपाल र भारतका परराष्ट्रमन्त्रीको भेटवार्ता

दुवै मन्त्रीहरूबीच कनेक्टिभिटी, ऊर्जा, कृषि मल र स्वास्थ्यसम्बन्धी विषयमा कुराकानी भएको भारतीय विदेशमन्त्री जयशंकरले ट्वीटमार्फत जानकारी दिनुभयाे ।

त्रिभुवन विमानस्थलबाट हुने हवाई उडान प्रभावित

काठमाडौं । कम भिजिविलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण मंगलबार पनि प्रभावित भएका छन् । आज (मंगलबार) बिहानैदेखि काठमाडौंको मौसम धुम्म छ । आन्तरिक र अन्तर्राष्ट्रिय उडान

सर्वोच्चका लागि प्रस्तावित न्यायाधीश श्रेष्ठको नाम आज अनुमोदन गर्ने

काठमाडौं । संघीय संसदकाे संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम आज (मंगलबार) अनुमोदन गर्दैछ । समितिले आह्वान गरेको समयसीमाभित्र कुनैपनि उजुरी नपरेपछि श्रेष्ठलाई सुनुवाई समितिको

धनुषामा ५ जना सवार मोटरसाइकल दुर्घटना हुँदा ४ जनाको मृत्यु, १ जना गम्भीर घाइते

काठमाडौं । धनुषाको सबैला नगरपालिका–१२ बरकुर्वामा सोमबार बेलुकी ५ जना सवार मोटरसाइकल दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । ज ६ प

त्रिकोणात्मक टी–ट्वान्टी सिरिजः मलेसिया र पपुवा न्युगिनी भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज मंगलबार मलेसिया र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुँदैछ । टियु क्रिकेट मैदानमा मलेसिया र पपुवा न्युगिनीबीच दिउँसो साढे १२ बजे प्रतिस्पर्धा हुनेछ ।