Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


रुपन्देहीमा नमुना बस्ती बिपन्न परिवारलाई हस्तान्तरण

काठमाडौं । रुपन्देहीको सैनामैना कञ्चन खोलाको किनारा नजिकै निर्मित नमुना बस्ती आज ( बिहिबार ) हस्तान्तरण गरिएको छ । बस्तीमा बनेका १० घर बिपन्न तथा गरीब परिवारलाई हस्तान्तरण गरिएको हो

बढैयाताल गाउँपालिका जातीय छुवाछुत मुक्त घोषणा

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका जिल्लाकै पहिलो जातीय भेदभाव तथा छुवाछुत मुक्त पालिका घोषणा भएको छ । गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले आज (बिहिबार) एक कार्यक्रमकाबीच छुवाछुत मुक्त पालिका घोषणा गर्नुभयो

रुसमाथि जवाफी हमला गर्न युक्रेन तयार : राष्ट्रपति जेलेन्स्की

काठमाडौं । यदि युद्ध लम्बिदै जाने हो भने रुसमाथि जवाफी हमलाको लागि युक्रेन तयार रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । रुस र यक्रेनबीच युद्ध जारी भएको आज (बिहिबार)

धोबीखोलामा नवजात शिशुको शव फेला

काठमाडौं । धोबीखोला कोरिडोरमा एक नवजात शिशुको शव फेला परेको छ । बिहिबार धोबीखोलाको सेतो पुल नजिकै फोहोर फाल्ने ठाउँमा फोहोरसँगै शव भेटिएको हो । रातो पछ्यौराले छोपिएको अवस्थामा फोहोरको

आचारसंहिता उल्लंघन गर्ने काम नगर्न आयोगकाे आग्रह

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आयोगलाई जाँच्नका लागि निर्वाचन आचारसंहिता उल्लंघन गर्ने काम नगर्न आग्रह गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा दिइने ‘हेट स्पिच’ पनि आयोगले निगरानी

नेपाली सेनाले हिमाल सरसफाईमा बढी मूल्यमा ठेक्का दिएपछि छानविनका लागि अख्तियारमा उजुरी

काठमाडौं । नेपाली सेनाले चारवटा हिमाल सरसफाईको लागि बोलपत्र आह्वान गरेको ठेक्कामा बिवाद भएको छ । सेनाले ४ वटा हिमालमा थुप्रिएको फोहोर काठमाडौं ल्याउनका लागि कम मूल्य तोक्ने कम्पनीलाई ठेक्का

‘सजिलो मर्मत सेवा’ बन्यो सजिलो सेवा

काठमाडौं । ‘सजिलो मर्मत सेवा’ले रि–ब्रान्डिङ गरेको छ । कम्पनीले नाम रि–ब्रान्डिङ गरेर ‘सजिलो सेवा’ नामबाट देशैभर सेवा दिने जनाएको छ । रि–ब्रान्डिङमात्र नभई कम्पनीले सजिलो सेवा मार्फत थप सेवाहरु

मुलुक अत्यन्तै संक्रमणकालबाट गुज्रिरहेकाे छ : भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले मुलुक अत्यन्तै संक्रमणकालबाट गुज्रिरहेको बताउनुभएकाे छ । आज (बिहिबार) रिपोर्टर्स क्लब नेपालको २४ औं वार्षिकोत्सवको अवसरमा शुभकामना

त्रिकोणात्मक टी–ट्वान्टी सिरिजः नेपालले पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा पपुवा न्युगिनीका कप्तान असाद भालाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि

युक्रेन छोड्नेको संख्या ४० लाख नाघ्यो

काठमाडौं । रुसले आक्रमण सुुरू गरेदेखि हालसम्म युक्रेन छोड्नेको संख्या ४० लाख नाघेको छ । यो संख्या युद्धको सुरुमा गरिएको अनुमान भन्दा सबैभन्दा बढी हो । संयुक्त राष्ट्रसंघका अनुसार पलायनको