Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज शुक्रबार भारतको तीन दिने भ्रमणका लागि नयाँदिल्ली जाँदै हुनुहुन्छ । मध्यान्ह नेपाल वायु सेवा निगमको उडानबाट उहाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

मतपत्र छपाई सुरु

काठमाडौं । जनक शिक्षा साम्रगी संस्थान लिमीटेडले हिजो बिहीबार मतपत्र छपाई सुरु गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरू इश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, जानकीकुमार तुलाधर, सचिव गोकर्णमणि दुवाडी

सत्ता गठबन्धन बैठकः चुनावमा तालमेल गरेरै जाने

काठमाडौं । सत्ता गठबन्धन आबद्ध पाँच राजनीतिक दलले स्थानीय तह निर्वाचनमा गठबन्धन आबद्ध दलको अवस्था बुझ्न प्रदेश, जिल्ला र स्थानीय तहमा संयुक्त संयन्त्र बनाउने निर्णय गरेका छन् । बिहीबार प्रधानमन्त्रीको

सरकारमा सहभागी हुन लोसपा तयार

काठमाडौं । काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) संघीय सरकारमा सहभागी हुन तयार भएको छ । आफ्ना माग सम्बोधन भए संघीय सरकारमा सहभागी हुने र आगामी निर्वाचनका लागि गठबन्धनमा

विद्युतीकरणमा करोडौंको भ्रष्टाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष सहित २७ जनाविरुद्ध विद्युतीकरण गर्दा भ्रष्टाचार गरेको दावी सहित विशेष अदालत काठमाडौंमा बिहिबार मुद्दा दर्ता गरेको छ । गाउँपालिकामा

रुस–युक्रेन द्वन्द्वको असर नेपाली चियामा

काठमाडौं । रुस–युक्रेन द्वन्द्वको असर नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा परेको छ । द्वन्द्वका कारण विगत ६ वर्षदेखि रुसमा हुँदै आएको नेपाली चियाको बजारमा ‘ब्रेक’ लागेको हो । नेपालबाट प्रत्येक वर्ष

बजेटको आकारसँगै आयात पनि बढ्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटले राजस्वमा थप दबाब सिर्जना गर्न सक्ने आकलन गरिएको छ । हरेक आर्थिक वर्षमा सरकारले बजेटको आकार बढाउँदै गएको छ र बजेटको आकार

प्रधानमन्त्री आज भारत जाँदैः यस्ता छन् प्राथमिकता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत भ्रमणमा जाँदैछन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा नयाँ दिल्ली जान लागेका देउवाको भ्रमणका क्रममा लामो समयदेखि संवादहीन अवस्थामा रहेको

एसियन कप छनोटको प्रारम्भिक टोली घोषणा

काठमाडौँ । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुवेतमा हुने छनोटका

सरकारले सार्वजनिक सवारीको भाडा १४ प्रतिशत बढायाे

काठमाडौँ । सरकारले सार्वजनिक सवारीको भाडा १४ प्रतिशत बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज (बिहिबार) सार्वजनिक सवारीको भाडा १४ प्रतिशत बढाएको हो । यसअघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि