Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


प्रधानमन्त्रीजी चुनावको बेला किन भारत जानुभएछ, आएपछि सोध्नुपर्ला : अध्यक्ष ओली

अनेरास्ववियूको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘प्रधानमन्त्रीजी चुनावको बेला भारत जानुभएको छ, किन जानुभयो होला ? आएपछि सोध्नुपर्ला ।’

चितवनमा आठ कुखुरा फार्ममा बर्डफ्लू भेटियो

खैरहनी र भरतपुरका चार÷चारवटा फार्ममा बर्डफ्लू भेटिएपछि बर्डफ्लू नियन्त्रण समितिले फार्म र आसपासका पंक्षी तथा पंक्षीजन्य सामग्री नष्ट गर्ने निर्णय गरेको हो ।

‘नेपाल्स सिङ्गिग सुपरस्टार’ ईमेज च्यानलबाट प्रसारण हुने

शोमा अन्य प्रतियोगितामा भाग लिइसकेका वा पाँच वर्षभन्दा बढी अवधिदेखि सांगितिक क्षेत्रमा सक्रिय गायक गायिकालाई प्रतिस्पर्धीको रूपमा समावेश गरिने निर्माता सुरजलाल जोशीले जानकारी दिए ।

कर्मचारीलाई कार्यालयमै सुताउन थालियो,सुते वापत भत्ता समेत

एजेन्सी । चीनको सांघाई सहरमा कोरोना संक्रमित बढेसँगै फेरी लकडाउन गरिएको छ । यसरी लकडाउन गर्दा चीनका बिभिन्न कम्पनीहरुले कर्मचारीलाई काममा लगाउन विभिन्न उपाय पनि ल्याएका छन् । त्यसमा चीनका

मागभन्दा दोब्बरको लिखित परीक्षा

दुई सय ८८ म्यादी प्रहरीको आवेदन खुलेको जिल्लामा पाँँच सय सात जनाले लिखित परीक्षा दिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । जसमा २ सय ९६ जना पुरुष रहेका छन

त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा पिएजीको पहिलो जित

मलेसियालाई ८ विकेटले पराजित गर्दै पपुवा न्यूगिनीले अघिल्लो खेलको बदला लिएको हो । मलेसियाले दिएको १ सय ९७ रनको लक्ष्य पिएनजीले १७.५ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

कांग्रेसको कार्यवाहक सभापति पूर्णबहादुर खड्का

प्रधानमन्त्री एवं पार्टी सभापति देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको तीन दिने औपचारिक भ्रमणका क्रममा शुक्रबार नयाँदिल्ली प्रस्थान गर्नुभएको हो ।

‘पशु मर्‍यो, बाली बिग्रियो, बीमा रकम पाइएन भन्ने गुनासा आउनुभएन’

उहाँले भन्नुभयो, ‘बीमा सर्भेयरबाट समयमै क्षतिको मूल्याङ्कन भयो र बीमा कम्पनीबाट पनि समयमा नै बीमा दाबीको भुक्तानी भयो भने बीमा बजारमा विश्वास बढ्छ र बीमाको दायरा समेत बढ्छ ।’

देउवाको प्रशासकिन कार्य गृहमन्त्रीले सम्हाल्ने

प्रधानमन्त्री देउवा भारतको औपचारिक भ्रमणमा गएसँगै उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोक्नुभएको हो ।

मन्त्री भट्टद्वारा दिल्लीमा प्रधानमन्त्री देउवाको स्वागत

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री भट्टसहित नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र विदेश मन्त्रालयका नेपाल हेर्ने सहसचिव अनुराग श्रीवास्तवले देउवाको स्वागत गर्नुभएको हो ।