देउवा ५० सदस्यीय टोली लिएर भारत जानुभएको छ । उहाँले भोलि भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
चाँगुनारायण नगरपालिका–९ ताथलीमा चम्पा कुस्माले गरेको जग्गा प्लानिङमा पर्खाल लगाउने काम गर्ने दुई जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
चैत १५ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार सभापति शेरबहादुर देउवाले डा. प्रकाशशरण महतको संयोजकत्वमा ६७ सदस्यीय समिति गठन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
निगमका अनुसार शुक्रबार भारतले डिजेलमा २ पैसा, मट्टितेलमा २२ रुपैयाँ १९ पैसा र हवाई इन्धनमा ४ रुपैयाँ २३ पैसा बढाएर पठाएको हो ।
देश, जनता, पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको हुनुपर्ने, स्वच्छ छवि भएको हुनुपर्ने, विजयको सम्भावना भएको लोकप्रिय व्यक्ति छनाटमा ध्यान माओवादीको मापदण्डमा उल्लेख छ ।
साथै अवैध डीटीएचमा नेपाली च्यानल नहुने भएकाले उपभोक्ता नेपाली सूचनाबाट बञ्चित हुनुका साथै भाषा र संस्कृतिमा समेत अतिक्रमण भइरहेको डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्य बताउनुहुन्छ ।
आक्रमणका कारणल रुसी सीमा क्षेत्रदेखि झण्डै ४० किलोमिटरको दुरीमा रहेको बेलगोरोदको आवासीय क्षेत्र नजिककै तेल भण्डारमा भीषण आगलागी भएको छ ।
शुक्रबार काठमाडौंमा गीतसंगीत, कला तथा साहित्यमा १ सय ८ पटक विश्व कीर्तिमान राख्न सफल डा. डिआर उपाध्यायको एल्वम् विमोचन समारोहको उद्घाटन गर्दै नेता खनालले सुखी नेपाली र समृद्ध नेपाल भन्ने
शुक्रबार काभ्रेमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले ओलीको खलनायकीपनले स्थायित्व विकास र समृद्धिको सपना पूरा हुन नसकेको बताउनुभयो ।
स्थानीय, प्रदेश, संघको नेतृत्वमा रहनेले रोजगारीको वातावरण सिर्जना गर्न नसकेको भन्दै उनीहरूले देश र जनताप्रति बफादार बन्न नेताहरूसँग आग्रह गरेका छन् ।