Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


निर्वाचनसम्म गठबन्धन कायम रहन्छ : गृहमन्त्री खाँड

गृहमन्त्री खाँडले नेपाली कांग्रेस तेह्रथुमले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा लालीगुराँस नगरपालिकाको चोत्लुङ पार्कमा निर्माण गरिएको सावायेत्हाङ पाङभेको मौलिक घरको समेत उद्घाटन गर्नुभएको छ ।

भारत र नेपालका प्रधानमन्त्रीद्वारा संयुक्त रूपमा जयनगर–कुर्था रेलवे लाइनको उद्घाटन

दुवै प्रधानमन्त्रीले अन्तरदेशीय रेलवेका लागि हरियो झन्डा पनि फहराएका थिए । दुई प्रधानमन्त्रीले झन्डा फहराएपछि जयनगरबाट रेल चलेको थियो । उक्त रेलमार्ग भारतीय अनुदानमा बनेको हो ।

पाकिस्तानी प्रधानमन्त्री खान भन्छन्– ‘मेरो ज्यान जोखिममा छ’

‘मेरो ज्यान पनि जोखिममा छ भन्ने मेरो देशलाई जानकारी गराउन चाहन्छु, विपक्षीले मेरो चरित्र हत्याको योजना बनाएका छन् । म मात्र होइन मेरी श्रीमतीलाई पनि चरित्र हत्याको योजना गरेका छन्’,

आईपीएलमा आज दुई खेल हुँदै

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेलहरु हुँदैछन् । आईपीएल अन्तर्गत आज हुने पहिलो खेलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल

बार एशोसिएशनको मतदान जारी

काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको केन्द्रीय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि सुरू भएको मतदान जारी छ । काठमाडौंसहित देशका विभिन्न भागमा रहेका ३५ वटा स्थानबाट

स्थानीय निर्वाचनका लागि गठबन्धन जरुरी छ : नेता पौडेल

चितवन । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले आगामी स्थानीय निर्वाचनका लागि गठबन्धन जरुरी भएकाे बताउनुभएको छ । आज (शनिबार) भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । गठबन्धनविना

नेपालले मलेसियाविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा मलेसियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा मलेसियाका कप्तान अहमद फैजले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिले

वीरगञ्जमा चुनावी सरगर्मी बढ्यो

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पर्सामा राजनीतिक दलहरुको सक्रियता बढ्न थालेको छ । राजनीतिक दलहरुले पार्टी प्रवेशदेखि वडा–वडामा प्रचार–प्रसार कार्यालय स्थापना गरेका छन् । केन्द्रीयस्तरका नेतालाई बोलाउने र

भक्तपुरमा पुरुषभन्दा महिला मतदाता संख्या बढी

भक्तपुर । निर्वाचन आयोगले चैत १३ गते सार्वजनिक गरेको अन्तिम नामावली अनुसार, आगामी स्थानीय निर्वाचनमा देशभर महिलाभन्दा पुरुष मतदाता धेरै रहेका छन् । आयोगका अनुसार, देशभर पुरुषको संख्या ८९ लाख

ललितपुरमा ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । ललितपुरको ललितपुर महानगरपालिका–७ ग्वार्कोमा शुक्रबार बेलुकी ट्याङकरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बा २ ख ६५१० नम्बरको ट्याङकरले ठक्कर दिँदा मङ्गलबजार बस्ने ४२ वर्षीय राज महर्जनको