Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


ट्युसन पढ्न हिँडेकी किशाेरी हत्याको आरोपमा दुईजना पक्राउ

कोशी जनता माद्यामिक विद्यालय रामपुरको कक्षा १० मा अध्ययनरत छात्रा १६ वर्षीया कविता सुनुवारको स्थानीय यसोदाखोलामा घरबाट विद्यालयमा हुने अतिरिक्त कक्षा पढ्न आउँदै गर्दा जबरजस्ती करणीपछि हत्या गरिएको आशंका गरिएको

ऋषि धमलालाई प्रेस काउन्सिलकाे २४ घण्टे स्पष्टीकरण पत्र

प्राइम टाइम्स टेलिभिजनका सञ्चालक समेत रहेका धमलालाई टिभीबाट चैत २० गर्ने जनता जान्न चाहान्छन् कार्यक्रममा प्रसारित सामग्रीप्रति काउन्सिलले आपत्ति जनाएको हो ।

चोभारको सुख्खा बन्दरगाह प्रधानमन्त्रीद्वारा उद्घाटन

२०७५ सालबाट चोभार सुख्खा बन्दरगाहको निर्माण कार्य सुरु गरिएको थियो । सुख्खा बन्दरगाह विश्व बैंकको एक अर्ब ८० करोड ऋण सहयोगमा २२० रोपनी जग्गामा निर्माण गरिएको हो ।

गायिका रचना रिमाल मैदान प्रवेश गरेकाे विषयमा क्यानले सोध्यो स्पष्टीकरण

खेल सकिएपछिसमेत दर्शक दीर्घाबाट मैदान प्रवेश भएपछि क्यानले सुन्बीलाई स्पष्टीकरण सोधेको हो । क्यानले पुरस्कार वितरणका लागि प्रमुख अतिथिमा अर्थमन्त्री जनार्दन शर्मालाई आमन्त्रण गरेको थियो ।

श्रीलंकामा जनस्वास्थ्य संकटकाल लागू

संकटकाल अवधिमा राज्यले प्रदान गर्ने सेवा सुविधामा आपतकालीन र तत्काल हेरचाह गर्नुपर्ने सेवाहरूलाई प्राथमिकता दिइने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

‘वियरिष ट्रेण्ड’मा सुधार आएन

अरु पनि अधिकांश समूह दोहोरो अंकले झरे । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २८ कम्पनीको ५८ लाख ४१ हजार कित्ता शेयर २ अर्ब ६७ करोडमा किनबेच भएको एक्सचेन्जले

निर्वाचन मितव्यायी रूपमा सम्पन्न गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अपिल

यसैगरि आफूले दिएको चन्दा र सहयोग पारदर्शी बनाउन उद्योगी, व्यवसायी र अरू चन्दादातालाई आग्रह गरेको छ भने सञ्चारमाध्यमहरूलाई निष्पक्ष रूपमा समाचार सम्प्रेषण गर्न सुझाव दिएको छ ।

स्थानीय तह निर्वाचनमा आचारसंहिता पालना गर्न दलहरू प्रतिबद्ध, केही हस्ताक्षर नगरी बाहिरिए

निर्वाचनको समयमा गाडी, मोटरसाइकल र्‍याली गर्ने तथा हेलिकप्टरमा चढेर चुनावी प्रचारप्रसार गर्न आचारसंहिताले नदिने भए पनि आचारसंहिता विपरीत दलहरूले त्यसो गर्ने गरेकाले आयोगले आचारसंहिता पालना गराउन ध्यान दिनुपर्ने कुरा उठेको

परराष्ट्रमन्त्रीद्वारा मर्यादाविपरीत काम, कार्यवाहक राजदूतसँग विद्यालयकाे संयुक्त शिलान्यास

भारतको अनुदान सहयोगमा उदयपुरको त्रियुगा नगरपालिका बोक्सेस्थित बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यासमा उहाँ सहभागी हुनुभएको हो ।

विद्यालय जाँदै गरेकी छात्राको हत्या, खाेलामा भेटियाे शव

कोशी जनता माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत कविताको शव हत्या गरेर यसोदा खोलामा फालिएको अवस्थामा फेला परेको हो ।