Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


संसद् विघटनको निर्णय सर्वोच्चद्वारा बदर, बल्झियो राजनीतिक संकट

पाकिस्तानी सांसदहरूलाई अविश्वास प्रस्तावमा मतदान गर्नबाट रोकिएपछि पाँच सदस्यीय संवैधानिक बेन्चले एक दिन अघि दायर मुद्दामा पुनः सुनुवाइ सुरु गरेको थियो ।

हामी प्रचण्ड र माधव नेपालरहित वाम एकताको पक्षमा छौं : महासचिव पोखरेल

प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीसँग चुनावी तालमेल नहुने भन्दै एमाले प्रचण्ड र माधव नेपालरहित वामएकताको पक्षमा रहेको बताउनुभयो ।

एमसीसी कार्यान्वयन प्रक्रिया छिटो अघि बढाउनुपर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री शर्माले एमसीसीको डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्सलगायत सरोकारवालासँग गर्नुभएको भर्चुअल बैठकमा परियोजना चाँडो अघि बढाउन आग्रह गर्नुभएको हो ।

थुनछेक बहसका लागि पल शाह नवलपुरमा

जिल्ला अदालत तनहुँले शाहलाई थुनछेक बहस सकाएर १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश दिएको थियो । जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पल उच्च अदालत पोखरा पुगेका छन् ।

एन्फा चुनाव सर्‍याे, ६ असारलाई नयाँ मिति

तर, एन्फा सचिवालयले विशेष साधारण सभाको निर्णय उल्टाउँदै कार्यसमिति सदस्यहरू, जिल्ला र क्लबहरूलाई पठाएको ‘केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रियासम्बन्धी कार्यक्रम’मा एन्फाको चुनाव ६ असारमा गर्ने जनाएको छ ।

कांग्रेस, एमाले र माओवादीमा कुनै भिन्नता छैन, हामी वैकल्पिक शक्ति हौं : राजेन्द्र लिङ्देन

स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले विजयी भएमा कक्षा १२ सम्म निःशुल्क शिक्षा, सबै स्थानीय तहमा सुविधासम्पन्न अस्पताल, हरेक महिला, वृद्धवृद्धाको घर–घरमै पुगेर स्वास्थ्य परीक्षण, भ्रष्टाचारमा शूल्य सहनशीलताको नीति अबलम्बन

कक्षा १२ को प्रश्नपत्र अनलाइनबाट

बोर्डले सबै प्रदेश परीक्षा कार्यालयलाइ पत्राचार गरी इन्टरनेट, विद्युत्, इन्भर्टर वा जेनेरेटर सुविधा प्रिन्टर भएका विद्यालयलाई मात्र परीक्षा केन्द्र कायम गर्न निर्देशन दिएको छ ।

छलफलविनै लिखित प्रतिबद्धता गराउन खोजेको भन्दै दलहरूकाे विराेध

काठमाडौं । निर्वाचन आयोगले दलहरुलाई बोलाएको छलफलमा चर्काचर्की भएको छ । निर्वाचन आयोगले २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिता पालना गर्ने

युक्रेनी राष्ट्रपति जेलेन्स्की संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्ने

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आज मंगलबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठकलाई सम्बोधन गर्ने भएका छन् । रुसले युक्रेनमाथि गरिरहेको आक्रमणको जानकारी गराउन राष्ट्रपति जेलेन्स्कीलाई सम्बोधन गर्न लागेका

रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

काठमाडौं । सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख ३० मा