Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


३७ जना उपसचिव र ९ शाखा अधिकृतको सरूवा


1.2k
Shares

काठमाडौं । सरकारले ३७ जना उपसचिव र ९ शाखा अधिकृतको सरुवा भएको गरेकाे छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ३७ उपसचिव र मंगलबार ९ शाखा अधिकृतको सरुवा गरेको हो । मन्त्रालयले सरुवाकाे विवरण बुधबार प्रकाशित गरेको छ ।

उपसचिवहरू अधिकांश जिल्ला समन्वय समिति र नगरपालिकाको प्रमुख कार्यकारी अधिकृतहरू रहेका हुन्। शाखा अधिकृत गाउँपालिकाको प्रमुख कार्यकारी अधिकृतहरू रहेका छन् ।