Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


शेयर बजारमा वियरिष ट्रेण्ड कायमै, बुधबार २३ अंकले ओरालो

निर्जीवन बीमा समूहमा सबैभन्दा उच्च २ सय अंक बराबरको र जीवन बीमा समूहमा सय अंकको गिरावट आयो । अरु अधिकांशजसो समूह दोहोरो अंकले ऋणात्मक रहेका हुन् ।

भरतपुरको मेयरमा माओवादी केन्द्रबाटै उम्मेदवार रहने टुंगो लाग्यो : प्रचण्ड

भरतपुर २ मा भूमिहीन सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गर्न चितवन आउनुभएका प्रचण्डले विमानस्थलमा सत्तागठबन्धनमा भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रबाटै उम्मेदवार रहने दावी गर्नुभयो ।

ह्वात्तै बढे मुक्तिनाथ दर्शनार्थी

यस पटक चैत कृष्ण पक्षको औंशीमा २० हजारभन्दा बढीको संख्यामा दर्शनार्थी मुक्तिनाथ पुगेका थिए । पछिल्ला दिनमा पर्यटकको बढ्दो चापले यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।

टेलिकमभित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दैै आन्दोलन

सरकारले रिक्त रहेको प्रवन्ध निर्देशकको पदमा नियुक्ति गर्ने तयारी गरिरहेको बेला कर्मचारीहरूले बाहिरबाट व्यक्ति ल्याएर प्रवन्ध निर्देशक बनाउनु नहुने भन्दै खबरदारी गरेका हुन् ।

महिला नेतृत्वमा आए सुशासन हुन्छ : अर्थमन्त्री शर्मा

बजेटमा महिलाहरूको सुझाव संकलन गर्ने उदेश्यले अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री शर्माले महिलाहरूलाई आत्मनिर्भर बनाउने बिषयमा बजेटमार्फत सम्बोधनको प्रयास गर्ने बताउनुभयो ।

नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण

तथापि पछिल्लो समय रुस युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले नेपालको समग्र मुद्रास्फिति, शोधनान्तर र चालु खाता घाटामा थप चाप पर्ने देखिएको पनि एडीबीले जनाएको छ ।

निर्माणाधीन चिलिमे–त्रिशुली प्रसारण लाइनको काम धमाधम हुँदै

रसुवा । रसुवा र नुवाकोटमा निर्माणाधीन जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रणालीमा जोड्नका लागि निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सब–स्टेशन द्रुत गतिमा निर्माण भइरहेको छ । २०७९ साउन महिनाभित्र प्रसारण

विद्रोहीको आक्रमणबाट कंगोमा एक नेपाली सैनिकको मृत्यु

काठमाडौं । कंगोस्थित राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका एक नेपाली सैनिकको विद्रोहीको आक्रमणबाट मृत्यु भएको छ । विद्रोहीहरुविरुद्ध सञ्चालन गरेको अपरेसन ‘बाली’ को दौरानमा मिलिसियाको आक्रमणमा परी एक सैनिकको मृत्यु भएको

चीनको साँघाईमा अर्को सूचना नआएसम्मका लागि लकडाउन कायमै

काठमाडौं । चीनमा कोरोना संक्रमण फेरि फैलिएपछि सांघाई शहरमा लगाईएको लकडाउनको अवधि बढाइएको छ । अर्को सूचना नआएसम्मका लागि साँघाईमा लकडाउनको अवधि बढाइएको हो । चीनका २७ वटा प्रान्तमा एक

रुसविरुद्ध तत्काल कडा कदम चाल्न युक्रेनका राष्ट्रपति जेलेन्स्कीको जोड

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलिडिमीर जेलेन्स्कीले रुसी आक्रमणविरुद्ध कडा कदम चाल्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्लाई अपिल गर्नुभएको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषदलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले