Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


२६ गतेसम्म चुनावी तालमेलबारे रिपोर्ट बुझाउन गठबन्धनको निर्देशन

समितिले कतिपय जिल्लामा तालमेलबारे छलफल भएको, कतिपय जिल्लामा छलफल नै सुरु नभएको र कतिपय जिल्लामा भने पालिका स्तरमा भागवण्डा नै भइसकेको जनाएको प्रारम्भिक प्रतिवेदन आएको जनाएको छ ।

रुसद्वारा युक्रेनको सबैभन्दा ठूलो एयरबेस बम बिस्फोट गरेर ध्वस्त

एजेन्सी । रुसले युक्रेनको सबैभन्दा ठूलो होस्तोमल एयरबेसमा बम आक्रमण गरेको छ । यो एयरबेस युक्रेनको राजधानी कीभमा पर्छ । यो एयसवेसमा विश्वकै सबैभन्दा ठूलो कार्गाे बिमान राखिएको थियो ।

कविता हत्या प्रकरणमा सहपाठी सरिताको बयान- ‘स्कुलमा होच्याउने गरेकाले मार्ने योजना बनाएँ’

जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिका–३ किराँत चोककी १७ वर्षीया सरिता ढकाल (खत्री) उनका ठूलो बुबाका छोरा १९ वर्षीय विनोद ढकाल (खत्री)लाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

कर्मचारी नकुटेको मन्त्री मन्त्री मनाङेको दाबी, भन्छन्– ‘कुट्ने काम पुलिसकाे हो’

‘कर्मचारी त चोरै हो, अलिकति गाली गरे पनि हातपात भनिहाल्छ,’ उहाँले भन्नुभयो, ‘तर चोरहरूले ठगेर खान पाएको छैन, मैले कुट्यो भने त त्यो मर्छ, त्यस्ता चोरहरूलाई कुट्ने मेरो बानी छैन

प्रतिस्पर्धी बजारमा थप ३ सय २५ मेगावट विद्युत् बिक्री गर्न भारतको अनुमति

ट्रान्समिसन लाइन लगायतका प्राविधिक समस्याका कारण केही उद्योगमा एक/दुई घण्टा विद्युत् गएकालाई उद्योगीहरुले १४ घण्टा लोडसेडिङ भयो भनेर हौवा पिटाइएको उहाँले दाबी गर्नुभयो । उद्योगीले राजनीति गरेको उहाँको आरोप छ

सुनसरीमा एमालेविरुद्ध पाँच दलको मोर्चा

बुधवार नेकपा (एकिकृत समाजवादी) पार्टी कार्यालय इनरुवामा बसेको सरकारमा सहभागी दलले संयुक्त चुनाव लड्ने गरी कार्यदल गठन गरेको छ ।

सहकारी ऐन शंशोधन गर्न सरकारको ध्यानाकर्षण

आगामी आर्थिक बर्ष ०७९/८० को बजेट सम्बन्धी सहकारी क्षेत्रका सरोकारवालासँग सोमबार अर्थ मन्त्रालयमा भएको छलफलमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी क्षेत्रसँग बाझिएका ऐन शंशोधन गर्न सरकारको ध्यानाकर्षण गर्नुभएको

सरकारले भारतको दलाली गर्यो : अनेरास्ववियु

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले गरिब, निमुखा र श्रमजिवी जनताको जीवनयापन कष्टकर भएको भन्दै अध्यक्ष बरालले देशमा कालाबजारिया, घुसखोरीहरुको विगविगी बढिरहेको ठहर गरेको छ ।

काभ्रेको बेथानचोक गाउँ पालिकाको अध्यक्षमा कांग्रेसबाट राजेश तिमल्सिनाको चर्चा

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले आफूलाई बिभिन्न पदका लागि उम्मेदवारमा रुपमा अघि सार्न थालेका छन् । सरकारको आगामी बैशाख ३० गते एकैदिन स्थानीय

कमल थापाका छोरा अभिषेकद्वारा राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा

अभिषेकले बुधबारबाट साधारण सदस्यसमेत नरहने गरी राप्रपा सदस्यबाट राजीनामा दिनुभएको हो ।