Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


सिन्धुपाल्चोककाे बुद्ध पार्कको सभामुखद्वारा उद्घाटन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारामा रहेको बुद्ध पार्कको सभामुख अग्नि प्रसाद सापकोटाले उद्घाटन गर्नुभएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको नगर गौरवको योजनाको रूपमा रहेका गौतम बुद्धको प्रतिमा सहितको बुद्ध पार्कको आज

अर्थतन्त्रमा संकट आउन नदिन कडाई

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्टले पछिल्लो समय घट्दै गएको विदेशी मुद्रा सञ्चिति घट्न नदिनका लागि विलासिताका वस्तु आयातमा रोक लगाएको बताउनुभएको छ । प्रवक्ता

मन्त्रालयमा भएका चुनौती सफलतापूर्वक पार लगाउछु : मन्त्री बडु

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले उद्योग मन्त्रालयमा भएका चुनौतीलाई सफलतापूर्वक पार लगाउने बताउनुभएको छ । आज (बिहिबार) उद्योग मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री बडूले उद्योगसम्बन्धी देखिएका

निर्वाचन आचारसंहिताको ६ बुँदामा एमालेले जनायो असहमति

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिताको ६ बुँद्धामा असहमति जनाएकाे छ । स्थानीय तह निर्वाचन निष्पक्ष ढंगले सम्पन्न हुनेगरी प्रभावकारी

नेपाल टेलिकमले कमायो ७ अर्ब ३३ करोड नाफा

काठमाडौं । नेपाल टेलिकमले ७ अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ । बिहीबार काठमाडौंमा आयोजित सो कम्पनीको १४ औं वार्षिक साधारणसभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम्

बारको निर्वाचन : सत्ता गठबन्धनका घिमिरे दोब्बर मतले अगाडि

काठमाडौं । नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति निर्वाचनको मतगणना जारी छ । नेपाल बार एसोसिएसनको अध्यक्षमा सत्ता गठबन्धनबाट अध्यक्षका प्रत्यासी बनेका गोपालकृष्ण घिमिरे प्रगतिशील समूहका अध्यक्षका उम्मेदवारभन्दा दोब्बर मतले अगाडि

१७ औं फेवा नववर्ष सडक महोत्सव हुने

काठमाडौं । कोरोना महामारीबाट सिथिल बनेको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले १७ औं फेवा नववर्ष सडक महोत्सव हुने भएको छ । नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवर्द्धन गर्ने उद्देश्यले ‘पर्यटन, संस्कृति

बर्दियाकाे सामुदायिक वनमा ट्रिपर-ट्याक्टर प्रवेशमा निषेध

बर्दिया । बर्दियाको मधुवन नगरपालिका-३ स्थित गौरी महिला सामुदायिक वनभित्र ट्रिपर र ट्याक्टर प्रवेश गर्न निषेध गरिएको छ । जैविकमार्गमा रहेको सामुदायिक वन क्षेत्रमा बाघलगायत जंगली जनावरहरुको आवागमन हुने भएकाले

५ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँमा कारोबार

आईपीएलमा आज एक खेल हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज बिहीबार एक मात्र खेल हुँदैछ । मुम्बईमा हुने खेलमा दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सबीच राति ७ः४५ बजे प्रतिस्पर्धा हुनेछ ।