काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानविरूद्धको अविश्वासको प्रस्ताव खारेज गर्ने र संसद विघटन गर्ने निर्णय बदर गरिदिएको छ । अदालतले संसद विघटन गर्ने कदम गैरकानूनी भएको फैसला बिहिबार
काठमाडौं । हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। आज (शुक्रबार) बिहान प्रदेश-१ तथा मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका
काठमाडौं । संयुक्त राष्ट्रसंघीय महासभाले रुसलाई सयुक्त राष्ट्र संघीय मानवअधिकार परिषदबाट निलम्वन गरेको छ । महासभाको बिहिबार बसेको बैठकले युक्रेनको बुचा शहरमा रुसी सैनिकले नरसंहार मच्चाएको आरोपमा परिषदबाट निलम्वन गर्ने
काभ्रे । काभ्रेमा एउटै व्यक्तिले झुक्याएर पटकपटक विवरण फरक पारी नागरिकता लिएको फेला पारेको छ । चौंरीदेउराली गाँउपालिका २ बस्ने रामकुमार प्रधानले दोहोरो नागरिकता लिएका छन् । उनको काका तकबहादुर
काठमाडौं । सरकारले विदेशी लगानी सम्बन्धी विद्यामान ऐनकानुनमा भएका व्यवस्थाले दगानीकर्तालाई कुनै समस्या भए संशोधन गर्ने प्रतिबद्धता जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीका लगानीकर्ताहरूसँग
काठमाडौं । आयातमा कटौती गरेसँगै मन्त्री तथा सरकारी निकाय मातहतका पदाधिकारीहरूले राज्यबाट पाउने सुविधा कटौती गर्न अर्थविद्हरूले सुझाएका छन् । पछिल्लो समय इन्धन लगायत अन्य वस्तुहरूको चुलिँदो मुल्यका कारण अर्थतन्त्रका
काठमाडौँ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले यसअघि गैरसांसद गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाएका थिए। कांग्रेस नेता हमाललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा (हाल निलम्बित) को सिफारिसमा मन्त्री बनाएको
काठमाडौँ । काठमाडौंको मुटु भनेर चिनिने नयाँ सडकबाट सय मिटरको दूरीमा रहेको केशचन्द्र आधारभूत विद्यालय यसै वर्ष शून्य विद्यार्थी भएका कारण सरकारले बन्द गर्यो। सोही कारण बन्द भएको अर्को स्कुल
काठमाडौं । प्रतिनिधि सभाको सांसद नै नरहेका अधिवक्ता गोविन्द शर्मा कोइराला कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार कोइरालालाई कानुनमन्त्रीमा नियुक्त गरेका हुन् ।
काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा चुनावी गठबन्धन गर्ने सैद्धान्तिक सहमति गरेको सत्ता साझेदार पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँटमा सकस भएको छ । जिल्ला–जिल्लामा चुनावी गठबन्धन गर्ने सहमति भइरहँदा सिट