Logo ३० बैशाख २०८३, बुधबार | Thu May 14 2026


गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दै

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय चुनावको लागि उम्मेदवारको भागबण्डा मिलाउने अन्तिम प्रयास स्वरुप पाँच दलका अध्यक्षहरुकाे आज (सोमबार) बैठक बस्ने भएकाे छ । पटक–पटक बसेको बैठक निष्कर्षमा पुग्न

अमेरिकी विदेशमन्त्री एन्टोनी युक्रेन भ्रमणमा

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षा प्रमुख लोयड अस्टिन समेत युक्रेन भ्रमणमा पुगेका छन् । युक्रेनका राष्ट्रपति भोलाेदिमीर जेलेन्स्कीलाई भेट्न उनीहरू युक्रेनका किभ पुगेका थिए । रुस र

मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडाै‌ । हाल देशका पहाडी भू-भागमा स्थानीय वायुकाे प्रभाव रहेको छ।  आज (साेमबार) बिहान प्रदेश-१ मा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । साेमबार दिउँसो भने  देशका पहाडी भू-भागमा

भूकम्प गएकाे आज सात वर्ष पूरा

काठमाडौं । वैशाख १२ गते २०७२ सालमा आजकै दिन विनाशकारी महाभूकम्प गएको पनि सात वर्ष पूरा भएकाे छ । गोरखाको बारपाकलाई केन्द्र विन्दु बनाएर ७ दशमलव ८ म्याग्नेच्युडको भूकम्प गएको

जोखिम न्यूनीकरणका लागि पूर्व तयारी समुदाय स्तरमै सचेतना अभिवृद्धि गर्न राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विपद् जोखिम न्यूनीकरणका लागि पूर्व तयारी समुदाय स्तरमै सचेतना अभिवृद्धि गर्न जोड दिनुभएकाे छ । विपद्को समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपायका विषयमा समुदाय स्तरमै सचेतना अभिवृद्धि

अन्तिम समयसम्म कसरत गर्दै सत्ता गठबन्धन

काठमाडौं । सत्ता गठबन्धनले मनोनयन दर्ता गर्नु अघिसम्म गठबन्धन हुन बाँकी रहेको जिल्लामा चुनावी तालमेल गर्ने कोसिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साझँ बसेको सत्ता

टावरको विकासमा मुलुकको ब्यथा

काठमाडौं । जब देशमा चुनाव आउँछ अनी नानाभाँती कुरा सुनिनु र देखिनु अब सामान्य भैइसक्यो र जनताले बानी पनि पारिसके । तर नजानिँदो तरिकाले पुन: गल्ती दोहाेर्याइन्छ अनी पाँच वर्षसम्म

प्रमुख दलका घोषणापत्र ‘निजी क्षेत्रमैत्री’

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मुख्य राजनितिक दलले जारी गरेका घोषणापत्रमा निजी क्षेत्रलाई आर्थिक विकासको संवाहकका रुपमा अघि सारिएको छ । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी तथा

भक्तपुरमा ४ वटा नगरपालिकामा ११ जनाको मेयरमा उम्मेदवारी

काठमाडौं । भक्तपुरको चार वटा नगरपालिकामा मेयरका लागि कुल ११ जनाले उम्मेदवारी दर्ता गराएका छन । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार दर्ता गर्ने पहिलो दिन भक्तपुर जिल्लामा ११ जनाले मेयर

एमालेभित्र गुट बन्दा उम्मेदवार छनाेटमा विवाद

काठमाडौं । नेकपा एमालेभित्र उम्मेदवार छनोट प्रक्रिया नमिलेको भन्दै विवाद उत्पन्न भएको छ । खासगरि पार्टीभित्र एमालेका उपाध्यक्ष ईश्वर पोखरेल, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, खगराज अधिकारी लगायतले पार्टीभित्र आफू