Logo ३० बैशाख २०८३, बुधबार | Thu May 14 2026


शान्तिपूर्ण निर्वाचन र भ्रष्टाचारमुक्त समाजको माग

बुटवल । १६ औँ लोकतन्त्र दिवसको अवसरमा आइतबार मानव अधिकार तथा शान्ति समाजले देशका बिभिन्न स्थानमा प्रदर्शन गरेको छ । मितव्ययी, प्रविधिमैत्री, शान्तिपूर्ण निर्वाचन र भ्रष्टाचारमुक्त शासन भन्ने मुल नारासहित

पोखराको मेयरमा ११ जनाको उम्मेदवारी दर्ता, एमाले र गठबन्धनमा कुरा मिलेन

काठमाडौं । पोखरा महानगरपालिकाको मेयर बन्न आइतबार ११ जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले नाम दर्ता गरेका हुन् । राजनीतिक दलबाट भन्दा स्वतन्त्र उम्मेदवार

स्थानीय तह निर्वाचन : कांग्रेसलाई महानगरमा उम्मेदवार तोक्न सकस, गठबन्धन कतै भत्किदै, कतै जोडिदै

स्थानीय तह निर्वाचन : कांग्रेसलाई महानगरमा उम्मेदवार तोक्न सकस, गठबन्धन कतै भत्किदै, कतै जोडिदैकाठमाडौं । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ताको पहिलो दिन सबैजसो स्थानीय तहका लागि निकै कम

जुम्लामा नेमकिपाको मात्रै मनोनयन दर्ता

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताको पहिला दिन जुम्लामा नेपाल मजदुर किसान पार्टीले मात्रै मनोनयन दर्ता गरेको छ । चन्दननाथ नगरपालिकाको मेयर पदमा नेपाल

सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाडौं । शताब्दी पुरुष एवम् वरिष्ठ संस्कृतिविद डा.सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । १०२ वर्षिय जोशीलाई छाती र पिसाब सम्बन्धी समस्या देखिएपछि ललितपुरको किष्ट अस्पतालमा भर्ना गरिएको थियो ।

जनकपुरमा मेयरका लागि ८ जनाको उम्मेदवारी, १२७ जनाले गराए उम्मेदवारी दर्ता

काठमाडौं । आगामी स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका लागि पहिलो दिन ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी मनोनयनको पहिलो दिन साँझ ५ बजेसम्म नगरप्रमुखमा ७

कांग्रेसबाट माओवादीमा प्रवेश गरे लगत्तै टिकट

काठमाडौं । त्रिपुरासुन्दरी नगरपालिकामा डोल्पामा नेकपा माओवादी केन्द्रबाट दिलबहादुर विष्टले मेयर पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले कांग्रेस परित्याग गरेको एक घण्टाभित्र टिकट पाउनुभएको हो । नेता कार्यकर्ता र

गाँजा खाएर महिनाको लाखौँ कमाउने यी युवती

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी सावकी नामकी एक युवती एक दिनमा २० पटक भन्दा बढी गाँजा सेवन गर्छिन् । उनले धुम्रपानबाटनै महिनाको ६४ लाख रुपैयाँ समेत कमाउने गरेको दावी

मकवानपुरमा गठबन्धनले टुंग्यायो भागबण्डा

काठमाडौं । सत्ता गठबन्धनले मकवानपुर जिल्लाको सबै स्थानीय तहको भागबन्डा टुंग्याएको छ । आइतबार बसेको पाँच दलीय गठबन्धनको बैठकले ९ वटै पालिकाको प्रमुख र उपप्रमुखको भागबण्डा टुंगो लगाएको हो ।

ओखलढुंगामा एमालेले उम्मेदवार टुंगायो

ओखलढुंगा । ओखलढुंगाका ८ वटै स्थानीय तहमा नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएको छ । जिल्ला कमिटीले सिफारिस गरेका उम्मेदवारहरुको नामावाली मध्येबाट प्रदेश कमिटीले स्थानीय तहका प्रमुख र उपप्रमुख लगायतको उम्मेद्वारको