Logo ३० बैशाख २०८३, बुधबार | Thu May 14 2026


आइतबार देशभर १० हजारबढीको उम्मेदवारी

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आइतबार साँझसम्म देशभर १० हजार ५३३ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडैलका अनुसार पालिका अध्यक्ष र प्रमुखमा ९८७, उपाध्यक्ष र

देउवाकै गृह जिल्लामा फुट्यो कांग्रेस

काठमाडौं । चासोका साथ हेरिएको प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा अन्ततः नेपाली कांग्रेस विभाजन भएको छ । नेपाली कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशन तथा १४

एमालेले कर्णाली प्रदेशका दशवटै जिल्लामा उम्मेदवारको लगायो टुंगो

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशका दशवटै जिल्लाका अधिकांश उम्मेदवारको टुंगो लगाएको छ । दैलेख र डोल्पाका दुई/दुई पालिकाबाहेक अन्य सबैमा उम्मेदवार छनोट गरिएको हो । एमाले कर्णाली प्रदेश कमिटीले

घोराहीमा गठबन्धनले गर्‍यो वडा बाँडफाँड

काठमाडौं । घोराही उपमहानगरपालिकाका मेयर र उपमेयर बाँडफाँड गरेको सत्ता गठबन्धनले शनिबार वडा बाँडफाँड टुंगाएको छ । मेयर माओवादी केन्द्रलाई र उपमेयर कांग्रेसलाई छुट्ट्याएको गठबन्धनले १९ वडा दलगतरुपमा विभाजन गरेको

धादिङमा बस र कार ठोक्किँदा ५ जनाको मृत्यु

धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नं ७ जुगेखोलामा बस र कार ठोक्किदाँ ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट धादिङतर्फ आउँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ

महानगरको मतपत्रमा कुनै पनि कोठा खालि राखेर छापिँदैन : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मतपत्र छपाइ सम्बन्धमा सञ्चारमाध्यमा प्रकाशित समाचार र केही राजनीतिक दलको माग एवं भनाइप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ । आइतबार एक विज्ञप्ति

काभ्रेमा गठबन्धनबीच भागबण्डा मिल्यो

काभ्रे । काभ्रेमा सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँट टुंगिएको छ । १३ वटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले ७ वटा, माओवादी केन्द्रले ४ र एकीकृत समाजवादीले २ स्थानीय तह लिने गरी सहमति

यी हुन् कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णयहरु

काठमाडौं । आइतबार नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले विभिन्न ३ वटा निर्णय गरेको छ । कांग्रेसको विधान २०१७ (संशोधन सहित) को

कास्की कांग्रेसका नेताहरू चार घण्टादेखि थुनामा

काठमाडौं । नेपाली कांग्रेस कास्कीका नेताहरूलाई कार्यकर्ताले कार्यालयभित्रै थुनिदिएका छन् । गठबन्धनमा भागठबण्डा राम्रो नभएको भन्दै उनीहरूले नेता थुनिदिएका हुन् । जिल्ला कार्यसम्पादन समितिको बैठक बसिरहेको बेला बैठकस्थलमै उनीहरू थुनिएका

कास्कीमा तोडियो गबठन्धन, मित्रवत् प्रतिस्पर्धा कांग्रेसको निर्णय

काठमाडौं । कास्कीमा गठबन्धन टुटेको छ । कांग्रेस कार्यकर्ताहरुले नाराबाजीसहित पार्टी कार्यालयमा नेताहरुलाई थुनेपछि गठबन्धन तोड्ने निर्णय गरिएको हो । वडा–वडाबाट आएका नेता कार्यकर्ताहरुले गठबन्धन गर्न नहुने दबाबसहित आन्दोलन गरेपछि