काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले आज (आइतबार) देखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको छ । मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आइतबार दिउँसोदेखि
काठमाडौं । रियल मड्रिडले किर्तीमानी ३५ औं पटक स्पेनिस लिग फुटबल ‘ला–लिगा’ को उपाधि जितेको छ । शनिबार राति भएको खेलमा इस्पानियोललाई ४–० ले हराउँदै रियलले उपाधि जितेको हो ।
स्याङ्जा । स्याङ्जाको चापाकोटमा शनिबार राति नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । चुनाव प्रचारका क्रममा चापाकोटको सुन्तलीटार बजारमा झडप भएको इलाका प्रहरी कार्यालय चापाकोटले जनाएको छ
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम र पाहुना टोली जिम्बावे ‘ए’ बीचको क्रिकेट श्रृंखला आज आइतबारबाट काठमाडौंमा सुरु हुँदैछ । नेपालले जिम्बाबे ‘ए’ सँग पहिला तीन खेलका टी–ट्वान्टी श्रृंखला खेल्नेछ
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्त्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने बताउनु भएको छ । १ सय ३३
काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । हरेक वर्ष मे १ तारिखका दिन नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिएको छ । यसपटक १ सय
काठमाडौँ । कर्मचारीलाई अधिकार प्रत्यायोजन नगरी स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिँदा वडा तहका विभिन्न काम ठप्प भएका छन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दोहोरिने आकांक्षासहित अधिकांश जनप्रतिनिधिले कर्मचारीलाई
काठमाडौं । स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा उम्मेदवारहरूले ‘डिजिटल’ प्रचारप्रसारको माध्यामलाई तीव्रता दिएका छन् । फेसबुक, ट्वीटर, टिकटक, युटुब, भाइबर, ह्वाट्पएपलगायतका सामाजिक सञ्जालबाट उम्मेदवारहरू आफ्ना प्रतिबद्धता व्यक्त गर्दै मत
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले बजेट कार्यान्वयनमा टुक्रे योजनाहरू अभिसाप नै भएको बताइएको छ । आर्थिक वर्ष २०७९/०८० का लागि बजेट निर्माणको क्रममा आयोजित पूर्वबजेट छलफल तथा
तेह्रथुम । नेकपा एमालेले जनताको माग र समस्यालाई सम्बोधन गर्न नसकेको भन्दै म्याङलुङ नगरपालिकाका-६ का ७५ घरधुरीले एमाले परित्याग गरेका छन । साविक जिरिखिम्तिको सुर्के गाउँका करिब ३ सयले एमाले