Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


वडामै एक घर दलित, एमालेबाट निर्विरोध निर्वाचित

अन्य पार्टीले दलित महिला सदस्यमा उम्मेदवारी दिन नसकेकाले चिप्रिङमा ६५ वर्षीय बच्चीमायाँ निर्विरोध निर्वाचित भएकी निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिम्बावे ‘ए’विरुद्ध खेल्ने टी–ट्वान्टी सिरिज खेल्न १७ खेलाडी छनोट

यसअघि शनिबारदेखि एक दिवसीय सिरिज सुरु हुने भनिए पनि वर्षाका कारण खेल स्थगित भएको थियो । खेल स्थगित भएसँगै क्यानले नयाँ खेलतालिका सार्वजनिक गर्दै टी–ट्वान्टी खेल्ने खेलाडीको सूची निकालेको हो

स्थानीय निर्वाचन नतिजा : ललितपुरमा कांग्रेसले खाता खोल्यो

जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर ७ मा दलित महिला वडासदस्यमा नेपाली कांग्रेसकी रमा रम्तेलले मात्र उम्मेदवारी दर्ता गरेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।

शनिबार मध्यराति वर्षको पहिलो सूर्यग्रहण

नासाका अनुसार यो ग्रहण चिली, अर्जेन्टिना, उरुग्वे, पश्चिमी पराग्वे, दक्षिण–पश्चिम बोलिविया, दक्षिण–पूर्वी पेरु र दक्षिण–पश्चिम ब्राजिलमा देखिनेछ ।

प्रचण्डलाई कांग्रेस प्रवेश गर्न पोखरेलको सुझाव

वैशाख ३० मा हुने स्थानीय निर्वाचन सामान्य निर्वाचन नभएर लडाइँ भएको बताउँदै पोखरलेलले उक्त लडाइँ एमालेलाई जित्नैपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।

धनुषामा १०९ जनाको उम्मेदवारी फिर्ता

बटेश्वर गाउँपालिकामा एक अध्यक्ष, एक वडाध्यक्ष, धनौजी गाउँपालिकामा अध्यक्षका एक तथा दुई वडाध्यक्ष, यस्तै मुखियापट्टी, मुसहरनियाँ गाउँपालिकामा तीन, औरही गाउँपालिकामा तीन वडाध्यक्षसहित सात, लक्ष्मीनियाँ गाउँपालिकामा आठ र जनकनन्दिनी गाउँपालिकामा वडाध्यक्षले

हुम्लाका चार वडाका वडाध्यक्ष निर्विरोध निर्वाचित, तीन जना कांग्रेसका

निर्विरोध हुनेमध्ये तीन जना नेपाली कांग्रेसका उम्मेदवार हुन् भने नाम्खा–६ का तामाङ स्वतन्त्र उम्मेदवार हुन् । त्यसैगरी, महिला सदस्य कामी पनि नेपाली काँग्रेसकी उम्मेदवार हुुन् ।

पोखरामा एमालेकाे घोषणापत्र : मोनो र मेट्रोरेललाई निरन्तरता, सुरुङ र ओभरहेड ब्रिज पनि थपिए

शनिबार सार्वजनिक घोषणापत्रमा रेल सञ्चालनको सम्भाव्यता अध्ययन गरी कार्य आरम्भ गर्ने उल्लेख छ । फ्लाइ ओभर, सुरुङ, ओभरहेड ब्रिज निर्माणलगायत योजना पनि अघिल्लो घोषणापत्रकै दोहोरिएका छन् ।

भ्रष्टाचारमुक्त महानगर बनाउने सिंहको प्रतिवद्धता

नेपाली काँग्रेस निकट बुद्धिजीवी पेशाकर्मी परिचालक समिति, काठमाडौंले गरेको अन्तरक्रियामा सिंहले आफू मेयरमा विजयी भए काठमाडौं महानगरपालिकालाई भ्रष्टाचारको दूर्गन्धबाट मुक्त गराउने बताउनुभयो ।

क्यानद्वारा जिम्बावेविरुद्धको सिरिजको खेलतालिका परिवर्तन, अब पहिला टी–ट्वान्टी हुने

नयाँ तालिकाअनुसार आइतबार अर्थात् १८ गतेबाट लगातार तीन दिनसम्म टी–ट्वान्टी खेल हुनेछ । यस्तै, एक दिवसीय खेल भने २२, २३ र २५ गते हुने क्यानद्वारा जारी तालिकामा उल्लेख छ ।