Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


१ हजार करोड कमाउने चौथो फिल्म बन्न सफल ‘केजीएफ च्याप्टर २’

एजेन्सी । दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ ले विश्वभरबाट १ हजार करोड भारतीय रुपैयाँ कमाइ गरेको छ । यो फिल्म १ हजार करोड कमाउने चौथो फिल्म बनेको छ ।भारतीय

मेयरसहित पाँच सय जनाको राजीनामा

बर्दिया । नेकपा माओवादी केन्द्रका नेता एवं बर्दियाको राजापुर नगरपालिका मेयर शिवप्रसाद थारुले पार्टी छोड्ने घोषणा गर्नुभएको छ । लुम्बिनी प्रदेश कमिटीको निर्णयमा असहमति जनाउँदै उहाँले पार्टी छाड्ने घोषणा गर्नुभएको

बागी उम्मेदवारलाई कारबाही हुँदैन : महत

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई कारबाही नगर्ने भएको छ । आइतबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले

हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय निजी शैक्षिक संस्थाले नमान्ने

काठमाडौं । हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरुमा मानसिक प्रेसर पर्ने र अध्ययन पठ्यक्रम पनि समयमा अध्यापन गराउन नसकिने भएको भन्दै निजी शैक्षिक संस्थाहरुले सरकारले यस निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका

जिम्बावे ए टीमसँग नेपाल पराजित

काठमाडौं । जिम्बावे ए टिमविरुद्धको पहिलो टी २० खेलमा नेपाल पराजित भएको छ । कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल ६ विकेटले पराजित भयो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले

प्रमुख आयुक्त र एमाले अध्यक्ष ओलीको अभिव्यक्ति मिल्यो : वर्षमान पुन

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ । मे दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा

नेपालले दियो जिम्बावेलाई १ सय ८२ रनको लक्ष्य

काठमाडौं । पहिलो टी–ट्वान्टीमा नेपालले जिम्बावे ’ए’ लाई जितका लागि १ सय ८२ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर

मतपत्र ढुवानी गर्न १७ जिल्ला बाँकी

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मतपत्र ढुवानी गर्न अब १७ जिल्ला मात्र बाँकी रहेको छ । सिन्धुली, रामेछाप र दोलखामा १९ गते बिहान ढुवानी हुने छ भने अन्य जिल्लामा

मेयर भएपछि एक दिन मात्र सगुन खान्छु : केशव स्थापित

काठमाडौं । एमालेबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मेयर भएको भोलिपल्टबाटै नागरिकको पीडालाई सुनेर तत्काल सम्बोधन हुनेगरी काममा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । स्थापितले मेयरले ६ महिनासम्म सगुन

थप २० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार २२२ परीक्षणमा २० जनामा