Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


काठमाडौंमा बालेन शाहको अग्रता कायमै

करिब ५० हजार मत गन्दा शाहले २३ हजार ५८४ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १२ हजार ३८० मत प्राप्त गर्नुभयो ।

पोखराको मेयरमा धनराज आचार्य २४५० मतले अगाडि

पछिल्लो मतपरिणाम अनुसार गुरुङ नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटभन्दा ९ मतले अगाडी हुनुहुन्छ । मन्जुले २२ हजार १ सय ३१ मत प्राप्त गर्दा कोपिलाले २२ हजार १ सय २२ मत

जेठ ५ गतेभित्र सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने शिक्षा सचिवको दाबी

वैशाखमा पुस्तक छाप्ने योजना रहे पनि स्थानीय तह सदस्य निर्वाचनका कारण मतपत्र छाप्ने कार्यमा प्राथमिकता दिनुपर्ने भएकोले पुस्तक छपाइ कार्यलाई घटाएको कोइरालाले बताउनुभयो ।

मुलुकको वित्तीय क्षेत्र सीमित व्यक्तिको हातमा पुग्यो : डा. भिम रावल

डा.रावलले अरुण चौथो जलविद्युत आयोजना भारतसँग सम्झौता गरिएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले प्रधानमन्त्रीको निर्देशनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै प्रक्रियाविना भारतसँग सम्झौता गरेकोे आरोप लगाउनुभयो ।

सर्लाहीमा लोसपाले खाता खोल्यो, सांसदबाट राजीनामा दिएका कुशवाह पराजित

गोडैताको जितसँगै सर्लाहीमा लोसपाले खाता खोलेको हो । गोडैता नगरपालिकामा दोस्रो कार्यकालको लागि पुनः मेयर पदमा देवेन्द्र कुमार यादव र उपमेयरमा अंजना कुशवाह विजयी भएका हुन् ।

नव निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र सपथ

सपथग्रहणपछि नव–निर्वाचित तानसेनका जनप्रतिनिधिहरू पालिकाका प्रमुख, उप–प्रमुखले पालिकाको केन्द्रमा र वडा अध्यक्ष तथा सदस्यहरूले वडा कार्यालयमा पदभार ग्रहण गरेका छन् ।

ट्रकको ठक्करबाट एक जनाकाे मृत्यु

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार रामचोकस्थित सडक दक्षिणमा पार्किङ गरिएको ट्रक सडकमा निकाल्ने क्रममा पैदलयात्री काफ्लेलाई ठक्कर दिएको ले जनाएको छ ।

साउदी अरेबियामा दूतावास भवन निर्माण र अस्ट्रेलिया सिधा उडानको पहल गर्ने प्रस्तावित राजदूतका योजना

बिहीबार संसदीय सुनुवाइ समितिको सिंहदरबारमा बसेको बैठकमा आफ्नो योग्यता, कार्य क्षमता र कार्ययोजना पेश गर्दै प्रस्तावित राजदूत सुवेदीले साउदी अरेबियामा अध्ययन गर्न जाने विद्यार्थीहरूको छात्रवृत्ति कोटा बढाउन पहल गर्ने बताउनुभएको

बालेन साहको परिवारमा पुत्री लाभ

काठमाडाैं । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको परिवारमा पुत्री लाभ भएको छ । महानगरपालिकाको मेयर पदको जारी मतगणनामा अग्रता लिइरहेका बालेन साहको दाई कौशल साह र भाउजु शिला

झापाबाट ३० तोला सुनसहित एक जना पक्राउ

झापा । झापाको काँकरभिट्टाबाट एक जनालाई ३० तोला सुनसहित प्रहरीले पक्राउ गरेको छ । मेची नगरपालिका– ६ पुरानो मेचीपुल नजिक ३० तोला सुनसहित कैलाली घर भई हाल दमक नगरपालिका–२ मा