Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


दाङको तुलसीपुरमा गिरीको अग्रता कायमै

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार गेहेन्द्र गिरीको अग्रता कायमै रहेको छ । १२ हजार ३ सय ४८ मतगणना हुँदा गिरीले ५ हजार ४ सय २ मत प्राप्त गर्नुभएको

गठबन्धनमा इमान्दारिता देखिएन : मेटमणि चौधरी

काठमाडौं । नेकपा(एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले पाँच दलिय गठबन्धनमा इमान्दारिता नदेखिएको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा सहभागि हुन संसद भवन पुग्नुभएका सांसद चौधरीले सञ्चारकर्मीहरु सँग कुराकानी

काठमाडौंमा भ्रष्टाचार र अनियमितताका कारण जनताले राजनीतिक दललाई भोट दिएनन् : मानन्धर

काठमाडौं । नेकपा(एमाले)का सांसद रामवीर मानन्धरले काठमाडौं महानगरपालिकामा विगत पाँच वर्षमा भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती मौलाएका कारण जनताले राजनीतिक दलहरुलाई भोट नदिएको बताउनुभयो । उहाँले स्वतन्त्र व्यक्तिलाई जिताएर काठमाडौंबासिले परिक्षण

गठबन्धनले एमालेकाविरुद्ध राज्यसत्ताको दुरुपयोग गर्‍यो : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले एमालेकाविरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको बताउनुभएको छ । बिहीबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले सत्ता गठबन्धनले एमालेकाविरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको

थप १२ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६२७ जनामा गरिएको परीक्षणमा १२ जनामा संक्रमण पुष्टि

एमालेको विभाजन पनि हारको कारण : भीम रावल

काठमाडौं । नेकपा एकालेका सांसद भीम रावलले स्थानीय तह निर्वाचनमा एमाले हारको विभिन्न पाटाहरु भएको बताउनुभएको छ । बिहीबार संसद भवनमै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै रावलले स्थानीय तह निर्वाचनमा एमाले हारको

स्थानीय तह निर्वाचनमा पार्टीको जनमत यथावत : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा(एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा पार्टीको जनमत यथावत रहेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकका लागि संसद भवन पुग्नुभएका ज्ञवालीले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ आफुहरुको

पूर्वी नवलपरासीमा एमाले ६ र कांग्रेस २ पालिकामा विजयी

नवलपुर । पूर्वी नवलपरासीका ८ स्थानीय तहमध्ये ६ वटामा एमाले र २ पालिकामा नेपाली कांग्रेस विजयी भएको छ । पहिलो चरणको स्थानीय तहको निर्वाचनभन्दा अहिले दलगत रुपमा उल्टो परिणाम आएको

स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भयो : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकका लागि संसद भवन पुग्नुभएका मन्त्री पौडेलले सञ्चारकर्मीहरुसँग कुराकानी

शेयर बजारमा २३ अंकले गिरावट

काठमाडौं । साताको अन्तिम दिन शेयर बजार पुनः दोहोरो अंकले ओरालो लागेको छ । मंगलबार ८५ अंकले करेक्सन भएको बजार बुधबार ९ अंकले सकारात्मक रहेकोमा बिहीबार पुनः ऋणात्मक रहेको हो