Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल गराउन सबै सहयोग गर्ने: बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल गराउनका लागि आवश्यक सबै खाले सहयोग गर्ने आश्वासन दिनुभएको छ । स्वीडिस प्रधानमन्त्री म्यागडालिना एन्डर्सन र फिनिस प्रधानमन्त्री साउली

६ सय १७ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत अहिलेसम्म ६ सय १७ गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको मत परिणाममा नेपाली कांग्रेसले २ सय ७३ वटा स्थानीय तहमा विजयी

सप्तरीको राजविराजमा मेयर र उपमेयर दुवै पदमा जसपा विजयी

काठमाडौं । सप्तरीको राजविराज नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) का मेयरका उम्मेदवार भिमराज यादव विजयी हुनुभएको छ । उहाँले ९ हजार ५४ मत प्राप्त गरेर राजविराज नगरपालिकाको मेयर पदमा विजयी

अघिल्लो सरकारकाे बजेट कार्यान्वयन गरिरहेछु : अर्थमन्त्री शर्मा

मन्त्री शर्माले अघिल्लो सरकारले ल्याएको १४०० वटा सडकले कुनै पनि परिणाम नदिने भएका कारण हटाएको बताउनुभयो । उहाँले त्यो बेला टेन्डर भएका सडकलाई भने आफुले नरोकेको पनि बताउनुभयो ।

बैशाखी टेकेर सगरमाथा आधार शिविर (भिडियोसहित)

२०१४ जनवरी ६ मा ओछ्यानमा सुत्न गएका जेमी भोलिपल्ट बिहान उठ्दा मेरुदण्ड फुटेको थियो । जसका कारण कम्मरभन्दा तलको भागमा पक्षघात भयो ।

फोटो खिच्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु

पाल्पा । पाल्पामा फोटो खिच्दा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा फोटो खिच्ने क्रममा सिद्धार्थ नगरपालिका १० का ३६ वर्षीय कयम अलीको डबेर

झापा गाउँपालिकामा कांग्रेस विजयी

झापा । झापाको झापा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेस जित विजयी भएको छ । गाउँपालिका अध्यक्षमा दोस्रो कार्यकालका लागि जय नारायण शाह र उपाध्यक्षमा अञ्जुदेवी थपलिया विजयी

बर्दघाट नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रका गठबन्धन उम्मेदवार विजयी भएका छन् । मेयरमा कांग्रेसका शम्भुलाल श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रका रुद्र प्रकाश उपाध्याय विजयी हुनुभएको

अमेरिकाको तिब्बत मामिलाका विशेष संयोजन नेपाल आउँदै, भेटिन् दलाई लामालाई

उपविदेशमन्त्री समेत रहेकी जियालाई चीन र दलाई लामाबीच निःशर्त संवाद गर्न, तिब्बतीहरूको मानवअधिकार, धार्मिक, भाषिक र सांस्कृतिक पहिचानका मुद्दाको पैरवी गर्ने जिम्मेवारी दिइएको छ ।

मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा : विनोद चौधरी

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसद विनोद चौधरीले मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा रहेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९\०८० को बजेट विनियोजन विधेयकको