Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


१० खेलाडीलाई बाहिर राख्दै एसियन कप छनोटका लागि राष्ट्रिय टोली घोषणा

राष्ट्रिय टोलीका कप्तान किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ, अन्जन विष्ट, तेज तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तीमगर, विशाल श्रेष्ठलाई बाहिर राख्दै प्रशिक्षक अल्मुताइरीले २३ सदस्यीय नेपाली

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई फील गुड बार एण्ड ग्रिल मा १० प्रतिशत छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र फील गुड बार एण्ड ग्रिलबीच १० प्रतिशतसम्म छुटको व्यवस्था गर्ने सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट पीओएस तथा मोबाइल बैंकिङ्गबाट

नेपाल टेलिकमको फोरजी ग्राहक १ करोडभन्दा बढी

नेपाल टेलिकमले नेपालमा नै पहिलो पटक २०७३ पौष १७ गतेबाट काठमाडौं र पोखराबाट शुरु गरेको फोरजी/एलटीई सेवालाई २०७६ असोज १५ गतेदेखि अत्याधुनिक प्रविधिमा अपग्रेड गरी देशभर विस्तार गरिरहेको छ ।

काठमाडौंमा बालेनको अग्रता कायमै, २९ हजार ५८२ मत प्राप्त

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । उहाँले एमालेका केशव स्थापितलाई १३ हजार ६६१ मतले पछि पार्दा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहमाथि १४ हजार ५७२

आइएमई पे र सेञ्चुरी बैंकबीच सम्झौता

काठमाडौं । आइएमई पे र सेञ्चुरी बैंकबीच पार्टनर बैंक सम्झौता भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सम्झौतासम्बन्धी पत्रमा हस्ताक्षर भएकाे हाे । सम्झौता पत्रमा आइएमई पेको तर्फबाट कार्यवाहक प्रमुख

गठबन्धनमा मत कम आउनुमा संगठन कमजोर : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनमा रहेका दलहरुको मत कम आउनुमा दल स्वयम्को संगठन कमजोर रहेको टिप्पणी गर्नुभएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकका लागि संसद भवन पुग्नुभएका

धुलिखेल नगरपालिकाको मेयरमा एमालेका अशोक ब्याञ्जु विजयी

काभ्रे । धुलिखेल नगरपालिकाको मेयरमा नेकपा एमालेका अशोक ब्याञ्जु विजयी हुनुभएको छ । स्वतन्त्र उम्मेदवार बिदुर बस्नेतलाई ९४० मतले पराजित गर्दै ब्याञ्जु मेयरमा निर्वाचित हुनुभएको हो । ब्यान्जुले ८ हजार

पहिलो पटक शुक्रबार पनि शेयर कारोबार, दोहोरो अंकको गिरावट

काठमाडौं । शेयर बजारमा शुक्रबार पनि दोहोरो अंकको गिरावट जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १६ अंक बराबरले झरेर २२ सय ३५ मा आएर थामियो । सरकारले जेठ

बैतडीका १० वटै पालिकाका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ

बैतडी । बैतडी जिल्लाका १० वटै स्थानीय तहका नवनिर्वाचित नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष पदमा निर्वाचित सबै जनप्रतिनिधिले शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् । जिल्ला न्यायाधीश तिलकबहादुर

पश्चिम नवलपरासीका ३/३ पालिकामा कांग्रेस र एमाले, माओवादी केन्द्र १ पालिकामा विजयी

परासी । पश्चिम नवलपरासीका ७ पालिकामध्ये ३ मा कांग्रेस, ३ मा एमाले र १ पालिका माओवादी केन्द्रले पाएको छ । ३ वटा नगरपालिका र ४ गाउँपालिका रहेको जिल्लामा कांग्रेसले बर्दघाट