काठमाडौं । बाराको कलैया उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै नेकपा एमाले विजयी भएको भएको छ । कलैया उपमहानगरपालिकाको मेयरमा विनोद साह र उपमेयर रौशन परविन विजयी हुनुभएको छ । साहले २४ हजार
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनकी तिब्बत मामिलाका विशेष संयोजक उज्रा जिया शुक्रबार नेपाल आउनुभएको छ । नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री समेत रहेकी जियाले ४ सदस्यीय प्रतिनिधिमण्डलको
कैलाली । कैलालीको लम्कीचुहा–८ गप्कामा गुडिरहेको बसमाथि रुख ढल्दा बसमा सवार पाँच जना यात्रु घाइते भएका छन् । हावाहुरीका कारण से १ ख १८०६ नम्बरको बसमा रुख ढलेको हो ।
काठमाडौं । आगामी असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले अध्यक्ष पदमा शुक्रबार उम्मेदवारीको घोषणा गरेका छन् । नेम्वाङले विभिन्न जिल्लाका
काठमाडौं । ललितपुरमा महानगरमा कांग्रेस उम्मेदवार चिरीबाबु महर्जनले एमाले उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारमाथि फराकिलो अग्रता लिनुभएको छ । ९ हजार ६९६ मतको अग्रता बनाउनुभएका महर्जनको २२ हजार ८२० मत हुँदा ब्यञ्जनकारको
पछिल्लो समय अत्यधिक बढिरहेको पेट्रोलियम पदार्थको मूल्य र वातावरणलाई समेत प्रदूषित बनाएको भन्दै अध्यक्ष राईले अबको कार्यकालको पहिलो काम नै विद्युतीय गाडी सञ्चालनलाई जोड दिइने बताउनुभयो ।
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहालले एमाले उम्मेदवार विजय सुवेदीलाई ३ हजार १८५ मतले पछि पार्नुभएको छ । दाहालको २१ हजार ९६४ मत रहेको छ भने
संसदमा जारी बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री शर्माले सरकारले बनाएका योजना समय नै कार्यान्वयन गरेर जवाफदेही भए आर्थिक वृद्धि तिव्रगतिमा अगाडि बढ्ने सम्भावना रहेको बताउनुभएको
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले इनिङको अन्तिम बलमा सबै विकेट गुमाएर ९७ रनको योगफल खडा गरेको थियो । टस जितेको नेपालका लागि ओपनर ज्योति पाण्डेले १३ बलमा १७ रनको
समितिले एएफसी कप छनोटपछि अल्मुताइरीको विकल्प खोज्न सुझाव दिएको छ । अखिल नेपाल फुटबल संघद्धारा गठित तीन सदस्यीय समितिले कतारसँग समन्वय गरेर राष्ट्रिय टिमका वर्तमान मुख्य प्रशिक्षक अलमुताईरीलाई परिवर्तन गर्न