काठमाडौं । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम आज ( मंगलबार) ल्याउने भएकाे छ । अधुरा आयोजनाकाे कार्यान्वयन गर्ने नीति अपनाएको कर्णाली सरकारले यसपटक भने बजेट
काठमाडाैं । नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू-भागमा स्थानीय वायुको प्रभाव रहेको छ। आज (मंगलबार) बिहान प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रहेकाे छ।
काठमाडौं । रुसले युक्रेनबाट खाद्यान्न निर्यातमा रोक लगाउनुले सर्वसाधारणलाई गरीबीको रेखामुनि ल्याउन खोजेको आरोप युरोपेली काउन्सिलल लगाएको छ। युरोपेली काउन्सिलका अध्यक्ष चाल्र्स मिशेलले रुसले प्रत्येक क्षेत्रमा अस्थिरता निम्ताएको आरोप लगाउँदै
काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाएपछि तत्कालका लागि उहाँको पद जोगिएको छ । तर, आफ्नै पार्टी कन्जर्भेटिभमा जोनसन विरुद्ध बढेको विद्रोह भने उहाँको लागि निकट भविष्यमा निकै
काठमाडौं । थिम्पुको सिम्तोखामा भर्खरै निर्माण गरिएको राउन्डअबाउट भुटानका निर्माण तथा मानव बस्ती मन्त्री लियोन्पो दोर्जी छिरिङले शनिबार उद्घाटन गरेका हुन् । राउन्डअबाउट पीटीए (प्रोजेक्ट टाइड असिस्टेन्स) परियोजनाको पुल निर्माण
काठमाडौं । नेपाली उखान छ, नखाउँ भने रातभरिको सिकार खाउँ भने कान्छा बाबुको अनुहार, हाम्रा सार्वजनिक संस्थानहरू त्यस्तै छन् । राजनीतिक संयन्त्रहरू आयोग, संस्थाहरूमा दलका कार्यकर्ताहरूको भर्तीकेन्द्र जस्तै भएका छन्
दाङ । अहिले देशभर रासायनिक मलको समस्या छ । यस प्रकारको समस्या यस वर्षमात्रै भएको होइन, कृषकले रासायनिक मल समयमा वर्षेनी पाउँदैनन् । नेपालमा उत्पादन नहुने र बाह्य देशबाट ल्याउनुपर्दा
काठमाडौं । सरकारले बलात्कार तथा यौनजन्य हिंसाको घटनामा उजुरी गर्ने हदम्याद नहटाउने भएको छ । मुलुकी फौजदारी संहितामा भएको बलात्कारसम्बन्धी हदम्याद हटाउनुपर्ने माग उठिरहेका बेला कानुन न्याय तथा संसदीय मामिलामन्त्री
जुम्ला । दलहरूले दलित मतादातालाई निर्वाचनमा अनेक प्रलोभन देखाएर आफ्नो स्वार्थ अनुकूल वर्षौंदेखि प्रयोग गरिरहेका छन् । विजयउत्सव होस् या शक्ति प्रदर्शन र राजनीतिक भेला सबै ठाउँ बाजा बजाउनेदेखि अनेक
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा विवाद चर्किएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्थायी कमिटी सदस्य घनश्याम भुसालले आलोचना गरेपछि पार्टीमा विवाद चर्किएको हो ।