Logo २ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026


एकीकृत समाजवादीका चार मन्त्रीको पद जोगियो

काठमाडाैं । सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने निर्णयबाट नेकपा एकीकृत समाजवादी पार्टी (एस) पछि हटेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारमा रहेका मन्त्रीहरूको दबाबका कारण

मन्त्री फेर्न प्रधानमन्त्रीकै अनिच्छा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल सरकारमा रहेका मन्त्री हेरफेर गर्न अनिच्छा देखाएका छन् । संसद्मा बजेटमाथिको छलफल जारी रहेको, भर्खरै स्थानीय तह निर्वाचन सम्पन्न भएर गठबन्धनका पक्षमा माहोल बनेको

नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गृह मन्त्रालयको बढुवा समितिको बैठकले

अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी श्रीमानको हत्या

श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा यस्तो घटना भएको श्रीमतीले प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताउनुभयो ।

अनुभव चखाउन मन्त्री फेर्दै गठबन्धन सरकार, एमालेले भन्यो– ‘धन्दाको एउटा श्रृंखला’

कुनै नराम्रो काम नगरेको भन्दै मन्त्रीहरूले पार्टीको निर्णयप्रति असन्तुष्टि जनाएका बेला प्रधानमन्त्रीको निर्णयले एकीकृत समाजवादीभित्र तरङ्ग पैदा गरेको छ । पार्टीभित्रका अरु सांसदलाई पनि अवसर दिनुपर्ने भएकाले मन्त्री फेर्न लागेको

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सरकार र संसदीय समितिबाट भएको टिप्पणीमा बारको आपत्ति

काठमाडौं । सर्वोच्च अदालत बार एशोसियशनले बाराको निजगढमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाबारेका टिप्पणीप्रति आपत्ति जनाएको छ । सर्वोच्च बारले सोमबार पे्रस विज्ञप्ती निकाल्दै अदालतको आदेशउपर सरकार,

पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्ने लगानी बोर्डको तयारी

काठमाडौं । लगानी बोर्डले ७५० मेगावाट विद्युत क्षमताको पश्चिम सेती जलाशाययुक्त जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरेको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बोर्डको बैठकले यो परियोजना सञ्चालन गर्ने

असार १ गतेदेखि आइतबारकाे साप्ताहिक बिदा हट्ने

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार १ देखि आइतबार साप्ताहिक बिदा नदिने निर्णय गरेको भौतिक पूर्वाधार मन्त्री रेनुकुमारी यादवले जानकरी दिनुभयो ।

वातावरण जोगाउन तीनै तहका सरकार गम्भीर बन्न विज्ञको सुझाव

काठमाडौं । वातावरणमा परेको असरले ठूलो क्षति भइरहेको भन्दै विज्ञहरुले तीनै तहका सरकार, नागरिक र सरोकारवाला निकायहरु संरक्षणमा गम्भीर बन्नुपर्ने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले विश्व वातावरण दिवसको

त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित ७ जनालाई पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक चिनियाँ र एक भारतीय नागरिकसमेत छन् । दुबईबाट काठमाडौं आउने नेपाल वायुसेवा निगमको जहाजबाट