प्राङ्गारिक मल उत्पादन गर्ने उद्योग समस्यामा « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Wed Jun 29 2022


प्राङ्गारिक मल उत्पादन गर्ने उद्योग समस्यामा


260
Shares

दाङ । अहिले देशभर रासायनिक मलको समस्या छ ।

यस प्रकारको समस्या यस वर्षमात्रै भएको होइन, कृषकले रासायनिक मल समयमा वर्षेनी पाउँदैनन् । नेपालमा उत्पादन नहुने र बाह्य देशबाट ल्याउनुपर्दा वर्षेनी किसानहरूले वर्षे खेतीका लागि रासायनिक मलको समस्या भोग्ने गरेका छन् । तर, रासायनिक मलको विकल्पका रुपमा सञ्चालन भएका साना प्राङ्गारिक मल उत्पादन गर्ने कम्पनीहरू भने आर्थिक अभावकै कारण धारासायी अवस्थामा छन् ।

त्यसैका उदाहरणका रुपमा घोराही उपमहानगरपालिका-१७, बेलभारमा २०७१ सालमा स्थापना भएको सूर्य शक्ति जैविक प्राङ्गारिक मल उत्पादन केन्द्र प्रालि हो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।