Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


अफगानिस्तानमा भूकम्पमा मृत्यु हुनेको संख्या ९ सय २० पुग्यो

भूकम्पको केन्द्रविन्दु दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । मध्यरातपछि भूकम्प आउँदा धेरै मानिसहरू सुतिरहेका थिए ।

सुटिङकै क्रममा रहेको ‘पुष्पा २’को कथा लिक !

फिल्मको दोस्रो भाग ‘पुष्पाः द रुल’ मा श्रीवल्लीको भूमिका देखिएकी नायिका रश्मिका मन्दानालाई खलनायक फहाद फासिलले मार्ने खबर बाहिरिएसँगै सामाजिक सञ्जालमा फिल्मबारे अनेकौं अड्कलबाजी सुरु भएको छ ।

बुटवल उपमहानगरको नीति तथा कार्यक्रम : ‘समानता, स्वाभिमान र अवसर, बस्नयोग्य बुटवल सहर’

बुधबार नगरसभाको एघारौं अधिवेशनमा नगरप्रमुख खेलराज पाण्डेले आर्थिक विकासको गतिलाई निरन्तरता दिँदै उपलब्ध श्रोत साधन, क्षमता र अवसरको उच्चतम परिचालन गरी रोजगारीको अवसर सिर्जना गर्ने उदेश्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत

मूल्यवृद्धिकाे विराेधमा धनगढीमा सरकारी गाडी सञ्चालनमा अवरोध

धनगढीको एलएन चोकमा धनगढी उपमहानगरपालिका, प्रदेशसभा सचिवालय, पूर्वाधार विकास मन्त्रालयका गाडि लगाएत एक दर्जन गाडी र ५० भन्दा बढी वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिइएको राष्ट्रिय युवा संघ धनगढी नगर किमिटी

मेलम्चीमा सेनाले गर्‍यो बाढी र पहिरोको कृत्रिम अभ्यास

सिन्धुपाल्चोक । सिन्धुपाल्चोककोे मेलम्चीे नदी किनारमा बाढी र पहिरोको कृत्रिम घटना अभ्यास गरिएको छ । बुधबार कालिजंग गण मेलम्ची गुल्मको आयोजनामा मेलम्ची नदी किनारमा बाढी र पहिरोको कृत्रिम अभ्यास गरेको

एक महिनामै तीन हजार मेट्रिक टन ग्यास आयात बढ्यो

एलपी ग्यासको खपत दिनप्रतिदिन बढिरहेकाले देशमा डरलाग्दो अवस्था सिर्जना भइरहेको थानीले बताउनुभयो । निगमले प्रति सिलिण्डर ७५१ रुपैयाँ घाटा खाएर एलपी ग्यास बेचिरहेको भन्दै उहाँले ऊर्जा व्यवस्थापन कार्यलाई सरकारले गम्भीरतापूर्वक

स्वास्थ्य सेवा बन्द गर्ने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं । स्वास्थ्य बीमा गरेका नागरिकको उपचार रकम सरकारले असार २० गतेसम्म भुक्तानी नगरे दुई अस्पतालले उपचार सेवा बन्द गर्ने चेतावनी दिएका छन् । बुधबार बी एण्ड सी र नोबेल

स्वच्छ ऊर्जाको उपभोग बढाउनेबारे नीतिगत प्रबन्ध गर्न संसदीय समितिको निर्देशन

बैठकले वर्तमान अवस्थामा खनिज इन्धनमा बढ्दै गएको उच्च मूल्यका कारण सर्वसाधारणको जीविकोपार्जनमा ठूलो प्रभाव पारेको तथा समग्रमा मुलुकको अर्थतन्त्रमा पनि दीर्घकालिन असर पर्ने भएकाले वैकल्पिक ऊर्जाको उपलब्धता र सम्भावना बारे

चालू वर्षको अन्त्यमा २ सय ८० उद्योग दर्ता

गत वर्ष २ सय ३ उद्योग दर्ता हुदा १ खर्ब ५६ अर्ब लगानी प्रस्ताव आएकोमा चालू वर्षको अन्त्य तिर आइपुग्दा विभागमा २ सय ८० उद्योग दर्ता भएका छन् । जसमा

संवैधानिक आयोगमा नियुक्त भएका ५२ जनाकाे सक्कल फाइल झिकाउन सर्वोच्चकाे आदेश

काठमाडौ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन संवैधानिक निकायमा नियुक्त गरेको ५२ जना पदाधिकारीको नियुक्तिको सक्कल फाईल झिकाउन सर्वोच्च अदालतले आदेश गरेको छ। कायम मुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की,