Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


फिल्म ‘द सिक्रेट्स अफ राधा’को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं । सुवर्ण थापा निर्देशित फिल्म ‘द सिक्रेट अफ राधा’को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको मंगलबार नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी भदौ १० गतेलाई प्रदर्शन मिति तय

रेलवे कामदारको मागको बारेमा छलफल गरी सम्झौता गर्न प्रधानमन्त्री जोन्सन तयार

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले रेलवे कामदारहरूको मागको विषयमा छलफल गरी सम्झौता गर्न आफू तयार रहेको प्रतिक्रिया दिनुभएको छ । बेलायतमा रेलवे कामदारको नेटवर्कले गरेको तीन दशक यताको ठूलो

रुस र लिथुआनियाबीच सम्बन्ध बिग्रदै

काठमाडौं । लिथुआनियाले रुसी क्षेत्र कालिनिन्ग्रादमा रेलमार्ग बन्द गरेपछि आक्रोशित बनेको रुसले यसको गम्भीर नतिजा भोग्नु पर्ने चेतावनी दिएको छ । रुसका वरिष्ठ सुरक्षा अधिकारी निकोलाई पात्रुशेनले लिथुआनियाको यो कदम

१ लाख २५ हजार घुससहित नापी कार्यालय पर्साबाट बिचौलिया पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले नापी कार्यालय पर्साको एक बिचौलियालाई पक्राउ गरेको छ । सेवग्राहीसँग १ लाख २५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा

राष्ट्र बैंकको ४/१२ नीतिका कारण शेयर बजार निरन्तर घट्यो : अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले नेपाल राष्ट्र बैंकले लिएको ४/१२ को नीतिका कारण शेयर बजार निरन्तर घटेको बताउनुभएको छ । मंगलबार बोर्डको कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष

चाँडै मन्त्रिपरिषद् हेरफेर हुन्छ : जीवनराम श्रेष्ठ

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले चाँडै मन्त्रिपरिषद् हेरफेर हुने बताउनुभएको छ । मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उहाँले नेकपा(एकीकृत समाजवादी)को निर्णय अनुसार केहीदिन भित्रमै

प्रदेश र संघीय निर्वाचनको मिति छिटो तोक्नुपर्छ : मन्त्री गहतराज

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले प्रदेश र संघीय निर्वाचनको मिति छिटो तोक्नुपर्ने बताउनुभएको छ । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उहाँले आगामी प्रदेश र

जिल्ला समन्वय समिति झापाको प्रमुखमा विश्व बरालको मात्र उम्मेदवारी

झापा । जिल्ला समन्वय समिति झापाको प्रमुखमा विश्व बरालको एक मात्र उम्मेदवारी परेको छ । निर्वाचन कार्यतालिका अनुसार मंगलबार मनोनयन दर्ताका क्रममा बरालको मात्रै उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय झापाले

‘जलवायु परिवर्तनको प्रत्यक्ष मारमा महिला’

काठमाडौं । प्रदेश सांसदहरुले नेपालमा जलवायु परिवर्तनको असर डर लाग्दो बन्दै गएको भन्दै सचेत हुनुपर्ने बेला आएको बताएका छन् । नेपालमा पछिल्लो समय जलवायुजन्य परिवर्तनका कारण मानव जीवनमा ठूलो असर

नेपाली मौलिकता जोगाउन संगीतको संरक्षण गर्नुपर्छ : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली गीत/संगीतलाई मौलिकता रहने गरी समयसापेक्ष विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । मंगलबार विश्व संगीत दिवसको अवसरमा नेपाल संगीतिक संघले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय