Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


पोखरा स्पोर्टस् अवार्डको तयारी पूरा

काठमाडौं । नेपाल खेलकुद् पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्डको तयारी पूरा भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बिहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै

चलचित्र ‘आँखा’को छायाङ्कन सुरु

काठमाडौं । निशा अभिकारीद्वारा अभिनित नेपाली चलचित्र ‘आँखा’को छायाङ्कन सुरु भएको छ । बिहीबार ललितपुरको बंगलामुखी मन्दिरबाट चलचित्रको छायाङ्कन सुरु भएको हो । चलचित्रको निर्देशक जोन योञ्जनले गर्ने छन् ।

विद्युतीय मतदान यन्त्र उपब्लध गराउन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई विद्युतीय मतदान यन्त्र (ईभीएम) उपब्लध गराउन सरकारसँग आग्रह गरेको छ । निर्वाचन आयोगले नेपालमै बनेको ईभीएम तत्काल उपलब्ध नभए अन्य मुलुकबाट

धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा बिहीबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छथरजोरपाटी गाउँपालिका १ हात्तिखर्क माबिबुङ्गका २९ वर्षिय लक्ष्मण लिम्बु रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेविरुद्ध माओवादी र कांग्रेसको हस्ताक्षर संकलन सुरु

काठमाडौं । प्रदेश सभाबाट बजेट पास भएसँगै बागमती प्रदेशका मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र

शेयर बजारमा ७४ अंकको सुधार, १ अर्बकाे काराेबार बढ्याे

बजार सुधारिँदा कारोबार रकममा पनि भारी वृद्धि भएको छ । बुधबार १ अर्ब ४० करोडको कारोबार भएकोमा बिहीबार कारोबार रकम २ अर्ब ४५ करोडभन्दा बढी छ । यस दिन २२७

चालु अधिवेशनमै नागरिकता विधेयक पारित हुन्छ : कानूनमन्त्री

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले संसदको चालु अधिवेशनमै नागरिकता ऐन सम्बन्धि विधेयक पारित हुने बताउनुभएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)समेत सो विधेयक पारित

शहीद परिवारलाई मासिक २१ हजारसम्म भत्ता दिने मधेश सरकारको निर्णय

कार्यविधिमा मधेश आन्दोलन तथा जनयुद्धमा शहीद भएकामध्ये आर्थिक अवस्था कमजोर भएका परिवारलाई पहिलो प्राथमिकतामा राखी मासिक अधिकतम २१ हजार प्रदान गरिने उल्लेख छ ।

बागमती प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित

काठमाडौं । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयक बहुमतले पारित भएको छ । प्रदेश सभाको बिहीबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले पेस

मन्त्री फेरिएकोमा भीम रावलको असन्तुष्टि– ‘राज्य कसैको पारिवारिक सम्पत्ति हो र ?’

‘राज्य भनेको कसैको पारिवारिक सम्पत्ति हो र ?’ उहाँले प्रश्न गर्नुभयो, ‘कसैले यति दिन बाँडेर खानुस्, यस्तोले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भनेर पत्याउन सकिन्छ ?’