Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


विभिन्न कम्पनीका २७ जनाविरुद्ध राजस्व छलीको मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छलीको अभियोगमा विभिन्न कम्पनीका सञ्चालक, कर्मचारी र कारोवारीसहित २७ जनाविरुद्ध ४४ करोड ३८ लाख ९३ हजार रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको छ

साढे १ अर्बमा बनेको चोभार बन्दरगाहको कमाइ छ हजार रुपैयाँ

वीरगन्ज र विराटनगर लगायतका सुक्खा बन्दरगाहमार्फत सामान आयात गर्दै आइरहेका आयातकर्तालाई चोभारमा आकर्षित गर्ने गरी धेरै प्रकारका छुट सुविधा दिइएको छ । चोभार बन्दरगाहमा पार्किङको छुट दिइएको छ भने अन्त

आईसीसी वरीयताको नवौं स्थानमा दिपेन्द

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर दिपेन्द्र सिंह ऐरीको टी–ट्वान्टी अलराउण्डर वरीयता यथावत रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा दिपेन्द्र नवौं स्थान छन्

‘असार १५ ले कृषकमा ऊर्जा थप्छ’

स्याङजा । स्याङजामा पनि रोपाइँ कार्यक्रम गरिएको छ । कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले कृषिमा आधुनिकीकरण तथा विविधिकरण गर्न आवश्यक रहेको बताउनुभयो । कृषि उत्पादनमा आधुकीकिरण गर्न आवश्यक रहेको

ओखलढुंगा र खोटाङमा विद्युत् सेवा अवरुद्ध

लगातारको वर्षाका कारण तिङ्ला–ओखलढुंगा ३३ केभी प्रशारण लाइनमा समस्या देखिएपछि बुधबार दिउँसोदेखि दुई जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण, ओखलढुंगा वितरण केन्द्रले जनाएको छ ।

विपद्को पूर्वतयारी गरेर बस्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेर बस्न सरोकारवाला निकायहरुलाई निर्देशन दिनुभएको छ । बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकलाई सम्बोधन गर्दै मन्त्री खाँणले

काठमाडौं उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा १३ दिनको बीचमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा असार २ देखि १५ गतेसम्म गरिएको परीक्षणमा १४

राष्ट्रिय क्रिकेट टोली सेप्टेम्बरमा अष्ट्रेलिया जाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अष्ट्रेलियाको भ्रमण गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र रोयल हेरिटेज अष्ट्रेलियाबीचको सम्झौता अनुसार नेपाली टोलीले अष्ट्रेलिया भ्रमण गर्ने भएको

आइएमई पेद्वारा बीमा किस्ता भुक्तानीमा क्यासब्याक योजना सार्वजनिक

काठमाडौं । आइएमई पेले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता आइएमई पे एपबाट तिर्ने सेवाग्राहीहरुका निम्ती रोचक अफर ल्याएको छ । कम्पनीले आइएमई पे एपको “प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ” योजना

बाँकेमा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । घाइते भएका राप्तीसोनारी–३ नारायणपुरका ६ वर्षीय अभिषेक थारुको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब