Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


मधेश प्रदेश सभाको बैठक असार २० गते बस्ने

काठमाडौं । मधेश प्रदेश सभाको बैठक आगामी असार २० गते बस्ने भएको छ । असार १ गते बजेट प्रस्तुत गरेपछि स्थगित गरिएको बैठक २० गते दिउँसो १ बजे बोलाइएको हो

प्रधानमन्त्री नै एसपीपीमा सहभागी हुन चाहेको देखियो : डा. भीम रावल

‘जनताप्रति जवाफदेही बन्नुपर्दैन, नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताप्रति तपाईंहरू किन यति धेरै अपारदर्शी ?’ प्रधानमन्त्री देउवालाई प्रश्न राख्दै भीम रावलले भन्नुभयो, ‘अमेरिकालाई लेखेको पत्र तुरुन्त सार्वजनिक गरियोस् ।’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा

‘गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित रुपले सम्पन्न भइसकेको छ,’ उहाँले भन्नुभयो, ‘यसैवर्ष प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध छ ।’

लिम्बु समुदायको समाधिस्थल संकटमा

पुर्ब किपोटीयाका लिम्बुहरूले आफ्ना आफन्तको मृत्यृ हुँदा समाधिस्थलमा नै चिहान बनाएर अन्त्येष्टि गर्ने गरेका छन् । यी समुदायका सम्पन्न परिवारले कपुरथान अर्थात पक्की चिहान बनाउने प्रचलन रहेको छ ।

पुलिस र एपीएफ फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लबले बुधबार पनि बागमती प्रदेश न्यू डायमण्ड कप खुला महिला भलिबल प्रतियोगितामा जित निकालेका छन् । कीर्तिपुरको बहुउद्देश्यीय कभर्डहलमा भएको दिनको

काजोललाई ओस्कार सदस्यतामा सामेल हुन आमन्त्रण

एजेन्सी । ‘द एकेडेमी अफ मोसन पिक्चर आर्टस् एण्ड साइन्स’ ले यस पटक ३ सय ९७ जनालाई ओस्कार आयोजकको सदस्यता क्षेणीमा सामेल हुन आमन्त्रित गरेको छ । ओस्कारले यस वर्ष

अवतरण शूल्क समयमै बुझाउन हेली कम्पनीलाई आग्रह

काठमाडौं । लाङ्टाङ राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा बुझाउनुपर्ने अवतरण वापतको शूल्क समयमै दाखिला गर्न सम्बन्धित हेली कम्पनीहरुलाई आग्रह गरेको छ । धार्मिक क्षेत्र गोसाइँकुण्डलगायत निकुञ्जका विभिन्न स्थानमा हेलिकप्टर अवतरण

३६ व्यावसायिक कम्पनी अमेरिकाको कालोसूचीमा

एजेन्सी । अमेरिकाले युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोप लगाउँदै चीन र पाकिस्तान सहित अन्य मुलुकका ३६ कम्पनीलाई व्यापारको कालोसूचीमा राखेको छ । अमेरिकी राष्ट्रपति जो वाइडेन प्रशासनले रुसको सैन्य

देशव्यापी बजार अनुगमन हुँदै छ : मन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले महँगी नियन्त्रणका लागि सरकारले देशव्यापी बजार अनुगमन गर्ने बताउनुभएको छ । बुधबार वाणिज्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले महँगी नियन्त्रणका लागि

अनावश्यक ढंगले प्लटिङ गर्दा अन्न उत्पादन घट्यो : अध्यक्ष ओली

अध्यक्ष ओलीले धान खेतीलाई नेपालमा बचाउन जरुरी रहेको भन्दै अहिले धेरै ठाउँमा अनावश्यक ढंगले अव्यवस्थित बस्ती, प्लटिङ सिस्टम र घडेरी बनाउने कुराले अन्नबाली उत्पादन बढाउने कुरामा कमी आइरहेको बताउनुभयो ।