मधेश प्रदेश सभाको बैठक असार २० गते बस्ने « Imagekhabar – Online News Portal of Nepal
३० श्रावण २०७९, सोमबार | Mon Aug 15 2022


मधेश प्रदेश सभाको बैठक असार २० गते बस्ने


13
Shares

काठमाडौं । मधेश प्रदेश सभाको बैठक आगामी असार २० गते बस्ने भएको छ ।

असार १ गते बजेट प्रस्तुत गरेपछि स्थगित गरिएको बैठक २० गते दिउँसो १ बजे बोलाइएको हो ।

बैठकमा बजेट र केही विधयेक माथि छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

१ असारमा अर्थमन्त्री शैलेन्द्र साहले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।