Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


व्यापारघाटा न्यूनीकरण कार्ययोजना पुनरावलोकन हुने

काठमाडौं । देशमा व्यापारघाटा बढ्दै गएको र मूल्य अभिवृद्धि हुने वस्तुको निकासी बढ्न नसकेपछि सरकारले व्यापारघाटा न्यूनीकरण कार्ययोजना पुनरावलोकन गर्ने भएको छ । २०७५ मा पहिलो पटक ल्याइएको कार्ययोजना पूर्ण

‘बैंक डुबाएर मुलुकलाई असफल बनाउने खेल’

काठमाडौं । नेपाल आयल निगमसँग ऋण तिर्ने हैसियत नदेखेर सरकारले उसले मागेको तीन अर्ब नदिने मात्र जानकारी गराएन, केन्द्रीय कार्यालयलगायतको सम्पत्ति धितो राखेर बैंकबाट ऋण लिन सुझाव दियो । ‘यो

वक्यौता रकम भुक्तानीको माग गर्दै किसानले लगाए प्रदेश कृषि मन्त्रालयमा ताला

जनकपुर । वक्यौता रकम भुक्तानीको माग गर्दै धनुषाका कृषकले मधेश प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा तालाबन्दी गरेका छन् । धनुषाको जनहित कृषक समूह र सर्लाहीका लवकुश बचत

मन्त्रीहरुले दिग्भ्रमित बनाए : मोतीलाल दुगड

काठमाडौं । नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख मोतीलाल दुगडले सरकारका मन्त्रीहरु आफैँले देश श्रीलंका बन्न नदिने भन्दै दिग्भ्रमित बनाएको आरोप लगाउनुभएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन

देउवाले पार्टीको नेतृत्व गर्न सक्नुभएन : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व गर्न नसकेको बताउनुभएको छ । बिहीबार नेपाली कांग्रेसका नेता शेखर कोईराला पक्षधरको भेलामा सहभागी हुन पुग्नुभएका नेता

अपांग बाल अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना, एक जनाको मृत्यु, ४० घाइते

काभ्रे । काभ्रेको बनेपामा अपांग बाल अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु ४० घाइते भएका छन् । बनेपा नगरपालिका वडा नम्बर ११ स्थित अपांग बाल अस्पताल तथा

ढुङ्गा, गिट्टी उत्खनन सम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड संशोधन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको संयुक्त

कांग्रेसले गर्‍यो स्थानीय तह निर्वाचनको समीक्षा प्रतिवेदन पारित

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन केन्द्रिय परिचालन समितिले स्थानीय तह निर्वाचन – २०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको समितिको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असार २७ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा गर्न कांग्रेसले आगामी असार २७ गते दिउँसो १ बजे बस्नेगरी केन्द्रीय समितिको

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमाथिको छलफल अझै सुरु हुन सकेको छैन् । बिहीबार दिउँसो ३ बजे बेलाइएको बैठक पनि बस्न सकेन । कार्य व्यवस्था परामर्श