Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


१० खेलाडीलाई ओलम्पिकको छात्रवृत्ति

काठमाडौं । सन् २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने गृष्मकालीन ओलम्पिकका लागि १० खेलाडीले ओलम्पिक छात्रवृत्ति प्राप्त गरेका छन् । नेपाल ओलम्पिक कमिटीले सम्बन्धित खेल संघको सिफारिसमा बुधबार छात्रवृत्तिका लागि

नारायणगढ-बुटवल सडकको निर्माण कार्य आशाजनक नभएको भन्दै तत्काल ठेक्का रद्ध गर्न निर्देशन

काठमाडौं । संसदीय समितिले नारायणगढ-बुटवल पूर्व-पश्चिम खण्डको निर्माण कार्य आशाजनक नभएको भन्दै आयोजनाको लागत नबढ्ने गरी तत्काल ठेक्का रद्ध गर्न निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको

सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गर्न हुँदैन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गर्नु नहुने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै

५० लाखको चिनी भन्सारमा खेर जार्दै

नवलपरासी । नवलपरासीको महेशपुर भन्सार कार्यालयमा रहेको करिब ५० लाख बराबरको चिनी खेर जाने अवस्थामा पुगेको छ । नियन्त्रणमा लिएको ६ सय ९४ क्विण्टल चिनी लिलाम हुन नसक्दा खेर जाने

सरकारले एसपीपीबारे पत्र अमेरिकालाई नपठाउनुको कारण अन्तर्राष्ट्रिय सम्बन्ध समितिले माग्यो

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण माग गरेको छ । बुधबार बसेको समितिको बैठकले एसपीपीमा नेपाल

शेयर बजारमा २३ अंकले वृद्धि

काठमाडौं । मंगलबार उच्च अंकले गिरावट भएको नेप्से परिसूचक बुधबार अन्तिम समयमा वृद्धि भएर कारोबार बन्द भएको छ । बुधबार नेप्से सूचक २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा पुगेको छ ।

एक वर्षमा दुई लाखले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरे

काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ मा झण्डै दुई लाख व्यक्तिले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । गत आर्थिक वर्षमा आन्तरिक र बाह्य गरी एक लाख ९० हजार ४ सय

तेलुगु फिल्मको छायांकन अगस्ट १ देखि रोकिने

फिल्म निर्माणको खर्च बढेको तर सोही अनुपातमा हलबाट आउने शेयर एकदमै न्यून भएको भन्दै तत्काललाई छायांकन स्थगित गर्ने निर्णय गरिएको निर्माता गिल्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

माग पूरा नभए तेस्रो चरणको आन्दोलन हुन्छ : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले आफ्नो माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ । महंगीविरुद्ध दोस्रो चरणको आन्दोलन गरेको राप्रपाले महंगीविरुद्ध पार्टीले सरकारलाई गराएको

५२ जना संवैधानिक पदाधिकारीविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका पालामा भएका विभिन्न संवैधानिक नियुक्ति विरुद्धका रिटमा बुधबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । रिटमा विपक्षी बनाइएकाका तर्फका