काठमाडौं । डिस होमले आईपी टिभी सेवा पनि सुरु गरेको छ । डिस मिडिया नेटवर्क (डिशहोम)ले मंगलबार काठमाडांैमा एक कार्यक्रम गरी प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै आईपी
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले राष्ट्र बैंकले हालै जारी गरेको आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको स्वागत गरेको छ । संस्थाले मंगलबार मौद्रिक नीतिबारे औपचारी
छानबिन समितिले तीन हप्तादेखि अन्तरघातका विषयमा छानबिन गरिरहेको छ । अब बर्दिया र महोत्तरी जिल्लाका स्थानीय तहमा स्थलगत अवलोकन गरेपछि यो हप्ताभित्रै प्रतिवेदन बुझाउँने समितिले जनाएको छ ।
काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले प्राकृतिक स्रोत र साधनमा स्थानीय तहको अधिकारमा संघीय सरकारले हस्तक्षेप गर्न नहुने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा खानेपानी तथा सरसफाई विधेयकमा
काठमाडौं । नेकपा एमालेकी सांसद विन्दा पाण्डेले सार्वजनिक पद धारण गर्न न्यूनतम उमेरको प्रावधान राख्नेकुरा अवैज्ञानिक भएको बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद पाण्डेले युवाहरुलाई उमेर नपुगेकै
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८६७ रुपैयाँ खर्च भएको जनाएको छ । मंगलबार आयोगमा निर्वाचन परिणाम तथा खर्च सार्वजनिकरणका लागि
काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर ४ गते गर्नेगरी मन्त्रिपरिषद्ले निर्णय गर्ने बताएको छ । स्थानीय तह निर्वाचन २०७९ को निर्वाचन परिणाम तथा निर्वाचन खर्च
काठमाडौं । नवलपरासीको सुस्ता-२ सतपत्तीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक सरावल गाउँपालिका–१ का ५३ वर्षीय ओमनाथ फौहदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं । प्रतिनिधि सभा सदस्य अञ्जना विशुङ्खे अष्ट्रेलियामा हुन थालेको आइपीएसको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाली सेनाका प्रधानसेनापतिलाई कुन हैसियतमा पठाउन लागेको भन्दै सरकारसँग जवाफ माग गर्नुभयो । उहाँले सरकारले एमसीसी आइपीसको
काठमाडौं । प्रतिनिधि सभा सदस्य इन्दुकुमारी शर्माले नेपालमा ५ लाख भन्दा धेरै मानिसहरु गैरकानूनी कारोबार क्रिप्टोकरेन्सीमा संलग्न भएको भन्दै तत्काल क्रिप्टोकरेन्सी कारोबार करको दायरा वा नियन्त्रण गर्न माग गर्नुभयो ।